सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

अशोज १३, २०८०

दयाहाङ र मिरुनाको ‘रङ्गेली’ जापान, कोरिया र हङकङ बिक्री

काठमाडौँ: हाल छायाङ्कनको क्रममा रहेको नेपाली चलचित्र ‘रङ्गेली’को जापान, कोरिया र हङकङ वितरण अधिकार बिक्री भएको छ । चलचित्रका निर्माता जीतेन्द्र खतिवडाका अनुसार उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्टले तीन देशको वितरण अधिकार खरिद गरेका…

‘मिसेस युनिभर्स २०२३’ प्रतियोगितामा लन्डनकी विमला बुढाथोकीले प्रतिनिधित्व गर्ने

काठमाडौं : आगामी अक्टोबरमा फिलिपिन्समा हुने ४६ औं ‘मिसेस युनिभर्स २०२३’ प्रतियोगितामा लन्डनकी विमला बुढाथोकीले प्रतिनिधित्व गर्ने भएकी छन् । लन्डन फेसन हाउसले हालै कोरोनेसन नाइट समारोहबीच ‘मिसेस नेपाल युनिभर्स २०२२’ की ‘फष्ट रनर अप’…

नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कम्जोर छ : अध्यक्ष केसी

काठमाडौं / राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा नीति निर्माण र कार्यान्वयन पक्ष कमजोर रहेको बताएका छन् । राष्ट्रिय समाचार समिति {रासस} सँगको कुराकानीमा उनले राजनीतिक…

एमालेका सचेतक महेश बर्तौला भन्छन्- सरकारले दिएको धोकाको हिसाबकिताब संसद बैठकमा हुन्छ

काठमाडौं / सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउन सरकारले आनाकानी गरे पछि नेकपा एमालेले संसदमा बिरोध जनाउने भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले भोली बस्ने प्रतिनिधिसभा बैठकमा असोज ५ गते भित्र गठन…

एमाले कर्णाली प्रदेश अधिवेशन: अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा, आजै मतदान

सुर्खेत / नेकपा {एमाले} कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजंग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको हो। यसअघि अध्यक्ष पदका लागि पाँच जनाको…

रोटरी क्लव लेकसाइडको अध्यक्षमा सिग्देल

पोखरा / रोटरी क्लब अफ पोखरा लेकसाइडको आठौ पदस्थापनबाट वर्ष २०२३/२४ अध्यक्ष शोभाकान्त सिग्देलले पदभार ग्रहण गरेका छन् । प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले सिग्देललाई शुक्रबार आयोजित समारोहमा पदभार ग्रहण गराएका हुन् ।…

क्रिकेटमा विश्व कीर्तिमान कायम गरेकाेमा पूर्वराजाद्वारा खुशी व्यक्त

काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली क्रिकेट टिमले बनाएको विश्वकीर्तिमान प्रति गर्व महशुस भएको बताएका छन्। चीनमा जारी एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाएको विश्व कीर्तिमानले नेपालीको गौरव बढाएको पनि जनाएका छन्। ‘मित्र राष्ट्र…

क्रिकेटको क्रेजलाई कायम राख

सम्पादकीय / नेपाली क्रिकेट टिमले विश्वमा नेपाललाई फेरि एकपटक चिनाएको छ । चीनको हाङचउस्थित चेचियाङ विश्वविद्यालयको खेल मैदानमा १९ औँ एसियाली खेलकुदमा मंगोलियासँगको खेलमा विश्व कीर्तिमानको कीर्ति बनाएको छ । ट्वान्टी ट्वान्टीको खेलमा ३१४ रन,…

नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरू हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन्। चीनको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन…

प्रकास सपुतको डेव्यु सिनेमा ‘परदेशी २’को बागलुङमा प्रिमियर

बागलुङ / गायनमा जमेका अभिनेता प्रकास सपुतको डेव्यु सिनेमा ‘परदेशी २’को बाग्लुङमा प्रिमियर गरिएको छ। बिएसआर मुभिजमा आयोजित प्रिमियर शोमा काठमाडौं बाट उपस्थित केही पत्रकार र स्थानिय दर्शकको बाक्लो उपस्थिति रहेको थियो। निर्देशक नारायण…