बक्स अफिसमा ‘मास्टर्नी’ सुस्त, ‘गौँथली’को कमाइ साढे २५ करोड पार
काठमाडौँ :
अभिनेत्री प्रियंका कार्की अभिनीत फिल्म ‘मास्टर्नी’को बक्स अफिस व्यापार सुस्त देखिएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो ‘सिनेपा’ विवरण अनुसार भदौ ५ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले पहिलो १० दिनमा ४० लाख रुपैयाँको…