सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

कार्तिक १४, २०८०

आशुतोषको फिल्म ‘जम्प’ मंसिरमा प्रदर्शन हुने

काठमाडौँ : आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘जम्प’ को प्रदर्शन मिति मंसिरमा फाइनल भएको छ। निर्माण टिमले पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेपछि मंसिर २९ गतेलाई प्रदर्शन मिति तोकेको हो। साइकोलोजिक थ्रिलर…

महासचिव गुटेरेसको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ/ सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको उक्त धन्यवाद प्रस्तावलाई बैठकले सहमति दिएको थियो ।…

अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन नेपाललाई राष्ट्रसंघले सघाउने महासचिव गुटेरेसको आश्वासन

काठमाडौँ/ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा राष्ट्रसङ्घले सघाउने बताएका छन्। आज सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले अल्पविकसित…

टी–२० विश्वकपको एसिया क्षेत्र छनोटमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ/ आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपको एसिया क्षेत्र छनोटमा नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ। कुशल भुर्तेल र कुशल मल्लको विष्फोटक इनिङमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै अन्तिम…

टी–२० विश्वकप छनोटमा युएईको लगातार दोस्रो जित

काठमाडौँ/ टी–२० विश्वकप छनोटमा युएईले लगातार दोस्रो जित निकालेको छ । मंगलबार मूलपानी क्रिकेट मैदानमा कुवेतले दिएको ८९ रनको लक्ष्य युएईले ३४ बल बाँकी रहदै भेटयो । टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले ८ विकेटको क्षतिमा ८८ रन मात्रै बनाएको…

राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा संसदमा सम्बोधन

काठमाडौँ/ संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले संघीय संसदमा सम्बोधन गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा महासचिव गुटरेसले सम्बोधन गरेका हुन् । महासचिव गुटरेस संसद् भवन पुग्दा सभामुख देवराज घिमिरे,…

शासकहरुका कारण नेपाल विकसित हुन सकेनः ओली

काठमाडौँ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन नसकेको बताएका छन्। मंगलबार काठमाडौँमा आर्ट काउन्सिलमा भएको सुष्मा राजभण्डारीको १९ औँ एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै उनले यस्तो बताएका…

महासचिव गुटरेस र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट

काठमाडौँ/ नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसदमा सम्बोधन गर्नुअघि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार गुटेरेस र अध्यक्ष तिमिल्सिनाबीच सिंहदरबारस्थित…

शान्तिको खोज सधैँ मानवताको सर्वोच्च आकाङ्क्षा: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्तिको खोज सधैँ मानवताको सर्वोच्च आकाङ्क्षा भएको बताएका छन । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई आज मङ्गलवार गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा स्वागत गर्दै प्रधानमन्त्री…

गुटेरेसले संसदलाई सम्बोधन गर्नुअघि राष्ट्रिय सभा अध्यक्षसँग भेट गर्ने

काठमाडौँ/ नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासाग भेट गर्ने भएका छन् । आज मंगलबार दिउँसो ४ बजे प्रतिनिधि सभा र राष्ट्रियसभालाई सम्बोधन गर्नुअघि महासचिव गुटेरेसले…