सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

‘सम्झेर प्यार’ गजल सार्वजनिक : आरजु गिरीको शब्दमा प्रेम र समर्पणको गहिरो अनुभूति

काठमाडौं : समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरीद्वारा दिक्पाल छन्दमा रचित गजल ‘सम्झेर प्यार’ सार्वजनिक गरिएको छ। उक्त गजलमा गायिका तथा संगीतकार बबिना भट्टराईको स्वर तथा संगीत रहेको छ भने उनलाई पुरुष…

‘ज्यू ज्यू सोल्टी’ सार्वजनिक : राजेश हमाल–करुना राइको जोडी फेरि चर्चामा

काठमाडौं : गायिका तथा मोडल करुना राइको स्वर र अभिनयमा तयार भएको ‘ज्यू ज्यू सोल्टी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा रोमान्टिक शैलीको उक्त गीत रिलिज गरिएको हो। राजकुमार बगर र करुना राइको स्वर रहेको…

‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक, विपीन–केकीको प्रेमकथा प्रस्तुत

काठमाडौं : लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको फिल्म ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक गरिएको छ। बिहीबार निर्माण टिमले राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मको कथासार झल्काउने उक्त गीत सार्वजनिक गरेको हो। चर्चित…

‘कमेडी नाइट विथ च्याम्पियन्स’ दोस्रो सिजनमा प्रवेश, ५४औँ एपिसोडबाट च्याप्टर–२ सुरु

काठमाडौं : लोकप्रिय हास्य टेलिभिजन रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ले पहिलो सिजनको सफलतापछि दोस्रो सिजन सुरु गरेको छ। निर्माण टिमले हाल प्रसारण भइरहेको ५४औँ एपिसोडलाई च्याप्टर–२ का रूपमा निरन्तरता दिँदै दोस्रो सिजन औपचारिक रूपमा…

‘रोल नं १’को टिजर सार्वजनिक : गरिब विद्यार्थीको पीडा र सपना बोकेको कथा

काठमाडौं : विनोद पौडेलको निर्माणमा तयार भएको फिल्म ‘रोल नं १’को टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले बिहीबार युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो। सार्वजनिक टिजरले मौसमजस्तै क्षणमै टुट्ने आम मानिसका सपना र भरोसाको कथा प्रस्तुत गरेको…

राहदानी सेवाग्राहीका घरमा पुर्‍याउँदै चितवन प्रशासन

चितवन, जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब कार्यालयमा आउनुपर्ने बाध्यता हटेको छ । कार्यालयले हुलाक सेवामार्फत नागरिकको घरदैलोमा राहदानी उपलब्ध गराउने भएको छ । सङ्घीय सरकारको शासकीय सुधारको १०० कार्यसूचीको बुँदा नं…

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपति…

वर्षापछि काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा सुधार

गएको हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डौ उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन डढेलोका कारण बढेको प्रदूषण वर्षासँगै क्रमशः घट्न थालेको हो । एअर क्वालिटी इन्डेक्स ९एक्यूआई० का अनुसार गएको हप्ता वायु गुणस्तर सूचकाङ्क…

प्रेम थापालाई आईएचआई फोटो जर्नलिस्ट एप्रिसिएसन अवार्ड

पोखरा, पोखराका फोटो पत्रकार प्रेम थापा प्रतिष्ठित आईएचआई फोटो जर्नलिस्ट एप्रिसिएसन अवार्ड–२०२६ बाट सम्मानित हुने भएका छन् । बंगलादेशको राजधानी ढाकामा आयोजित विशेष समारोहमा उनलाई उक्त अवार्ड प्रदान गरिँदैछ। इम्पेरियल होटल इन्टरनेसनलको…

मध्यपूर्व तनाव चर्किँदा तेलदेखि कूटनीतिसम्म असर

मध्यपूर्वमा चलिरहेको युद्धले विश्व अर्थतन्त्र, कूटनीति र सुरक्षा अवस्थामाथि एकसाथ गहिरो प्रभाव पारिरहेको छ । कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च विन्दुमा पुगेको छ भने अमेरिका, युरोप र रुसबीचको सम्बन्ध पनि थप जटिल बन्दै गएको छ । यसबीच सैन्य…