सुचना, समाचार र मनोरन्जन
Monthly Archives

December 2025

सुमन ज्योती र झरनाको मुख्य अभिनयमा ‘बम बिहारी’ बन्ने

काठमाडौँ : नयाँ नेपाली फिल्म ‘बम बिहारी’को शुभ मुहूर्त भक्तपुरस्थित हनुमान मन्दिरमा पूजा–अर्चना गरी गरिएको छ। बुधबार गरिएको शुभ मुहूर्तसँगै फिल्मको छायांकन पनि सुरु गरिएको निर्माण पक्षले जनाएको छ। फिल्मलाई डिएमएस मल्ले निर्देशन गर्दैछन्।…

विनोद बानियाँको मन्त्र र विद्यार्थीको बेजोड प्रस्तुतिमा गुञ्जियो गोपाल योञ्जनको देशप्रेम

सुनिता शर्मा/पोखरा उत्तरतिर टलक्क टल्किएको माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको विशाल लर्कन। माथि कतै दाग नलागेको कञ्चन निलो आकाश । छेवैमा निरन्तर सुसेली हाल्दै बगेको सेती नदीको प्राकृतिक संगीत र काहुँडाँडाको शालिन उपस्थिति। प्रकृतिको यो…

माल्टाका लागि बिक्यो विपना थापा,पल शाहको ‘आ बाट आमा’

काठमाडौँ : नेपाली फिल्म ‘आ बाट आमा’को पोस्टर तथा गीत रिलिजपछि चर्चामा छ। आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको गीतलाई दर्शकले मन पराएपछि विदेशमा समेत फिल्मको प्रदर्शन अधिकार विक्री हुन थालेको छ। परदेशिएका नेपालीहरुको कथासँग…

सौगात र सृष्टि अभिनित ‘भाईरल गोर्खे’को ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘भाईरल गोर्खे’को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट ५५ सकेण्ड लामो ट्रेलरले कथावस्तुबारे जानकारी दिन्छ। सामाजिक सञ्जालमा भाईरल बन्न…

‘कुमारी’को तेस्रो गीत ‘डोको बुन्ने’रिलिज

काठमाडौं : आगामी माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कुमारी’को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक भएको छ। निर्माण टिमले बुधबार काठमाडौँको नयाँ बानेश्वरस्थित वन सिनेमाजमा पत्रकार भेटघाट कार्यक्रममार्फत गीतको भिडियो रिलिज…

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी गरेको छ । यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग संवाद गरेकी छन् । यही पुस १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा उनीहरूबीच भेट…

रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गतको समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने भएको छ । रास्वपाको पार्टी सचिवालयले बुधबार सूचना जारी गर्दै समानुपातिक उम्मेदवारको बन्दसूची…

भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी

काठमाडौँ, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्का संरचनाको बाँकी बक्यौता उठाउन व्यापारी तथा सङ्घसंस्थालाई तत्कालै पत्र काट्ने बताएकी छिन । भृकुटीमण्डपको आज अवलोकनपश्चात…

निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्न सक्ने अवस्थामा छैनः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्न सक्ने अवस्थामा नरहेको बताएका छन । नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाण्डौमा आयोजना गरेको शान्ति स्थायित्व र समृद्धिका…

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल

काठमाडौँ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक अवस्थाबाट निकास निकाल्न तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु अपरिहार्य रहेको बताएका छन । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित ‘शान्ति,…