निमा रुम्बा र रामकृष्ण ढकालले गरे ‘इलोरा हेयर एन्ड ब्युटी यूनिसेक्स लाउन्ज’को शुभारम्भ
काठमाडौं :
काठमाडौँको कमलादी कुलरत्न मार्गस्थित सिटिजन्स बैङ्क अगाडि ‘इलोरा हेयर एन्ड ब्युटी यूनिसेक्स लाउन्ज’ सञ्चालनमा आएको छ। आइतबार आयोजित ग्रान्ड ओपनिङ कार्यक्रममा नेपाली पप गायनका लोकप्रिय गायक निमा रुम्बा र आधुनिक सङ्गीतका शिखर…