सुचना, समाचार र मनोरन्जन
IVF New Banner
Monthly Archives

माघ १७, २०८०

किन आगामी सोमबार नेपालभर बन्द हुँदैछ सिनेमा घर

काठमाडौं : आगामी सोमबार नेपालभरका सिनेमा घर बन्द हुने भएका छन्। नेपाल चलचित्र संघले चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा सिनेमा घर बन्द बन्द गर्न लागेको हो। संघले मंगलबार जारी गरेको विज्ञप्तिमा मूल्य अभिवृद्धि करबाहेकका…

मेहनत बुझ्नका लागि एक पटक विदेश जानुपर्ने पुर्व मिस नेपालको सुझाव

काठमाडौं : पुर्वमिस नेपाल अनुष्का श्रेष्ठले नेपाली यूवाहरु एकपटक विदेश जानैपर्ने सुझाव दिएकी छन्। उनले काठमाडौंमा आयोजित एक कार्यक्रममा मेहनत के हो भन्ने कुरा बुझ्नका लागि विदेश जान सुझाव दिएकी हुन्। सन् २०२० कि मिस नेपाल श्रेष्ठले उनले…

फिल्म ‘द्रोपदी’घोषणा गरेको ५ वर्षपछि बल्ल सुरसार,हिरो हिरोइनका लागि अडिसन गरिदै

काठमाडौं : निर्देशक ऋषिराज आचार्यले ५ वर्षअघि घोषणा गरेको फिल्म ‘द्रोपदी’ बल्ल तयारीमा जुटेका छन्। २०७५ सालमा फिल्म ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज गर्दै ‘द्रोपदी’सहित ‘चुरीफुरी’को निर्माण घोषणा गरेका थिए। हतारमा घोषणा गरिएको उक्त फिल्म बल्ल…

यु–१९ विश्वकप: नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य

काठमाडौं / यु–१९ विश्वकपमा सुपर सिक्स चरणको पहिले खेलमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ नेपालले गरेका नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रन बनायो । नेपालका लागि विशाल बिक्रम केसीले ४८ तथा कप्तान…

गठबन्धनका कारण देश गम्भीर अवस्थामा छ: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् । बुधबार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो…

आहा रारा पोखरा गोल्ड कप फुटबल: थ्री स्टार फाइनलमा

पोखरा / थ्री स्टार क्लब २३ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमीफाइनलमा जावलाखेल युथ क्लबलाई १-० ले हराउँदै थ्री स्टार फाइनलमा पुगेको हो । थ्रीस्टारको जितका लागि खेलको ७८ औं मिनेटमा दिपेश…

यू-१९ विश्वकप क्रिकेट: बंगलादेशविरूद्ध नेपालले गुमायो छैटौं विकेट

यू-१९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरूद्धको खेलमा गुल्सन झा आउट भएका छन्।  बंगलादेशविरुद्ध नेपालले ब्याटिङमा संघर्ष गरिरहेको छ । खराब लयमा रहेका झा ३ रनमा आउट भएका हुन्। राष्ट्रिय टोलीबाट समेत खेलिसकेका गुल्सनले जारी प्रतियोगितामा…

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग प्रधानमन्त्रीको छलफल

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी…

नेपालले गुमायो पहिलो विकेट, विपिन रावल आउट

नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्समा बंगलादेशविरुद्ध पहिलो विकेट गुमाएको छ । मंगउङ ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ३.५ ओभरमा ओपनर विपिन रावललाई गुमाएको हो। उनी मरूफ मृद्धाको बलिङमा चौधरी मोहम्मद रिजवानले क्याच…

यु–१९ विश्वकप : सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं / यु–१९ विश्वकपमा सुपर सिक्स चरणमा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ । बंगलादेशविरुद्धको आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । यो विश्वकपमा हिजो भएका सुपर सिक्स चरणका खेलमा भारत र पाकिस्तान दुवैले जितेपछि…