सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2025

सरकार र शिक्षक महासंघबीच सहमति

काठमाडौं/ सरकार र शिक्षक महासंघबीच सहमति भएको छ ।केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । सो बैठकपछि सहमतिका बुँदा सार्वजनिक हुनेेेछन । बार्तामा आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएको छ ।

नवाैं पोखरा स्पोर्ट्स अवार्डको चार वटा विधामा मनोनयन सार्वजनिक

कास्की/ पोखरा स्पोर्ट्स अवार्डको नवौं संस्करणका लागि चार वटा विधामा मनोनयन सार्वजनिक भएको छ । यही वैशाख २६ गते पोखरामा हुने अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आज मनोनयन सार्वजनिक गरेको हो । वर्ष उत्कृष्ट खेलाडी महिलामा…

सेयर बजार आज पनि घट्यो, कारोवार बढ्यो

काठमाडौँ/ बुधबार सेयर बजार ८.१४ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६२३ अंकमा झरेको छ । दिनभर कारोबारका क्रममा आजको अधिकतम अंक २६४२ रह्यो । बजारको परिसूचक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार…

‘फेक पत्र’ले पक्राउ परेका रेशम चौधरी रिहा

काठमाडौँ/ नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन् । कारागार कार्यालय डिल्लीबजारका जेलर बाबुराम अर्यालले चौधरीलाई रिहा गरिएको बताए । सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘फेक पत्र’का…

साउन २३ गते रिलिज हुने फिल्म ‘मोहर’को फस्टलुक सार्वजनिक

काठमाडौं : आगामी साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को फस्टलुक सार्वजनिक भएको छ। बुधबार निर्माणपक्षले सार्वजनिक गरेको हो। सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकारहरुलाई स्थान दिइएको छ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकार…

पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न कास्कीमा फोटो यात्रा

कास्की/ नेपाल फोटो पत्रकार सङ्घ कास्कीले विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि फोटो यात्रा अभियान सुरु गरेको छ । हरेक गन्तव्यको प्रवर्द्धनका लागि फोटोको विशिष्ट महत्व हुने कुरालाई दृष्टिगत गर्दै फोटो यात्रा अभियान सुरु गरिएको नेपाल…

समीर भट्टको जन्मदिनमा ‘बलिदान’को टिजर सार्वजनिक, दमदार देखियो एक्सन

काठमाडौं : समिर भट्टको जन्मदिन पारेर उनी अभिनित फिल्म ‘बलिदान’ को टिजर सार्वजनिक गरिएको छ। बुधबार समीर भट्टको जन्मदिनको अवसर पारेर शुभकामना स्वरूप सार्वजनिक गरिएको हो। टिजरमा अभिनेता भट्टका दमदार एक्सन दृश्यहरू प्रस्तुत गरिएको छ। जहाँ…

कृषि क्षेत्रको वृद्धिदर ३.२८ प्रतिशत हुने अनुमान

काठमाडौँ/ सरकारले चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ३.२८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । बुधबार राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ वार्षिक राष्ट्रिय लेखातथ्याङ्कअनुसार यस्तो अनुमान…

राजा लाउन्जमा सर्वनाशले कसलाई भने ‘के भाको’

काठमाडौँ : सर्वनाशको साङ्गीतिक नामले परिचित गायक तथा र्‍यापर सरोज मगरले नयाँ र्‍याप गीत ‘के भाको’ सार्वजनिक गरेका छन्। जमलस्थित विश्वज्योति मलमा रहेको राजा लाउन्जमा मङ्गलवार बेलुकी आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भिडियोसहित गीतलाई…

‘बिगुल’ को मुहुर्तमा नरेन र बेनीशाले उडाए परेवा

काठमाडौं : रमेश कोइरालाको निर्देशनमा बन्ने फिल्म ‘बिगुल’को अक्षय तृतियाको शुभ अवसर पारि शुभु मुहूर्त गरिएको छ। बुधबार कोटेश्वर महादेवस्थानमा फिल्मको मुहूर्त गरिएको हो। यस फिल्ममा नरेन खड्का,बेनिशा हमाल नीर शाह,रमेश बुढाथोकी,गीता…