सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2025

‘गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन’

कञ्चनपुर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय तहबाट आधार तयार गर्नुपर्नेमा जोड दिएका छन् । बेलौरी नगरपालिको पर्यटकीयस्थल…

पाँच वर्षमा कञ्चनपुरका उखु किसानले एक अर्ब २८ करोड अनुदान पाए

कञ्चनपुर : कञ्चनपुरका उखु किसानले पाँच वर्षमा सरकारबाट रु एक अर्ब २८ करोड ५३ लाख २१ हजार ६९४ रकम अनुदान पाएका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म एक करोड ५८ लाख क्विन्टल उखुको रु…

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरूलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै सङ्घीय अस्पताल तथा…

सुन तोलामा सात सयले घट्यो

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ७०० ले घटेको छ। मङ्गलबार प्रतितोला रु एक लाख ८८ हजार ८०० मा कारोबार भएको पहेँलो धातु रु एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको मूल्य…

लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो

म्याग्दी : लुलाङ–गुर्जा सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको १६ किलोमिटर ट्रयाक निर्माण भएको छ । थप पाँच किलोमिटर ट्रयाक निर्माण गरेमा गुर्जा सडक सञ्जालमा जोडिने छ । धवलागिरि गाउँपालिका–१…

राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली

  काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । बुधवार इन साइट लाइभ २०३० अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नयाँ राष्ट्रिय आँखा…

चलचित्र ‘शिवांश: च्याप्टर १’ को निर्माण घोषणा, शक्ति संघर्षको कथा प्रस्तुत हुने

  काठमाडौं : नेपाली चलचित्र ‘शिवांश’ को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माणपक्षले बुधबार फस्टलुक सार्वजनिक गर्दै ‘शिवाशं: च्याप्टर १’ निर्माणको घोषणा गरेको हो । अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा…

‘ऊनको स्वीटर’ साँझमा गुन्जिए सुजन चापागाईँ, छोटो समयमै युट्युबको शीर्षस्थानमा ट्रेलर

काठमाडौं : मङ्गलवार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानको आँगन संगीतप्रेमीहरूले भरिएको थियो । 'ऊनको स्वीटर' साँझ मनाउन तम्तयार दर्शक/श्रोता एउटा अलग्गै आवाज सुन्न र स्वागतका हात हल्लाउने प्रतीक्षामा थिए ।‌ नभन्दै स्टेजमा आफ्नो साङ्गीतिक टिमसँगै…

पाँचौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४ को मनोनयन सार्वजनिक

काठमाडौँ :  पाँचौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४ को विभिन्न विधामा मनोनयन सूची सार्वजनिक गरिएको छ। स्टार वान इन्टरटेनमेन्टको आयोजनामा यो हुने यो अवार्डमा विगत झैँ यस पटक पनि म्युजिकसँगै फेशन, मोडलिङका विभिन्न विधामा मनोनयन गरिएको…

दिव्यापछि ‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको इन्ट्री

काठमाडौं : निर्माणको चरणमा रहेको फिल्म ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ। यो फिल्ममा आशीर्वादको साथमा अभिनेत्री दिव्या रायमाझी प्रमुख भूमिका रहने निर्देशक अभि श्रेष्ठले पुष्टि गरे। यसअघि…