सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2025

सुमन पण्डितको शब्द, संगीत एवं कृष्ण केसी र सुनिला गुरुङको स्वरमा ‘बुद्धभूमि’

काठमाडौं : नेपालमा पछिल्लो समय राष्ट्रभावका गीत कमै बजारमा आएको पाइन्छ। हरेक कलाकार व्यवसायिक तर्फ आकर्षित बनेका हुनाले यस्ता भावका गीतहरु कमै बनेका हुन्। तर यहि मेसोमा पत्रकार तथा गीतकार सुमन पण्डितले राष्ट्रियभावले ओतप्रोत गीत…

ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा

अर्घाखाँची/ पाणिनी गाउँपालिका–६ वडा कार्यालयले वाडका ४६ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ । वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार उनीहरुलाई बागलुङ कालिका, म्याग्दीको तातोपानी कुण्ड र मुक्तिनाथको यात्रा गराइएको हो । यात्रामा ९०…

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

डोटी : धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका–२ मेलखोला स्थित भीमदत्त राजमार्गमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका…

डाँडामा बसेर लाखौँ कमाउन सम्भव छः गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै डाँडामा बसेर लाखौँ कमाउने सपना सम्भव भएको बताएका छन् । मंगलवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित विपन्न वर्गको उत्थान र विकाससम्बन्धी कांग्रेसको नीतिगत सुझाव…

स्वास्थ्यमन्त्री पौडेलले भने: स्वास्थ्य समस्या समाधानमा मिलेर काम गरौं

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा तीनै वटा तह मिलेर काम गर्न प्रस्ताव गरेका छन् । स्वास्थ्य समन्वय समितिको तेश्रो बैठकको अध्यक्षता गर्दै मन्त्री पौडेलले तीन तहले छरिएर काम गर्दा नतिजा…

शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको छ : शिक्षामन्त्री पन्त

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन्। शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उनले मङ्गलबार रातिको वार्तापछि…

आज बैशाख १७ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ वैशाख १७ गते, बुधवार, ३० अप्रिल २०२५। वैशाख शुक्लपक्ष तृतीया तिथि, १८ः२८ बजेपछि चतुर्थी। राेहिणी नक्षत्र। चन्द्रराशि वृष। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। बोलीको प्रभाव बढ्नेछ र…

गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ

म्याग्दी : म्याग्दीका घुम्ती पशुगोठ हिमाली भेगका लेकतर्फ सार्न थालिएको छ । हिउँदयाममा चिसो छल्न र आहाराका लागि बेँसीका फाँटमा ल्याइएका भेडाबाख्रा र गाईभैँसीका गोठ लेकतर्फ लैजान थालिएको हो । धवलागिरि गाउँपालिका–१ गुर्जाका किसान…

प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी अन्तिम चरणमा

पोखरा : पोखरामा हुने अन्तर्राष्ट्रिय स्तरको प्रथम लायन्स कप पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा वैशाख १८ गतेदेखि हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको…

‘जार’मा आठ मिनेटको बाघका लागि सिंगो सिनेमाको बजेट

काठमाडौं : फिल्म ‘जार’मा प्रयोग भएको बाघको मुल्य एउटा फिल्मको बजेट बराबरको रहेको बुझिएको छ। निर्माण टिमका अनुसार फिल्ममा आड मिनेटको सिनका लागि बाघ प्रयोग गर्दा एउटा फिल्मको पुरै लगानी परेको छ। ट्रेलरमा हेर्दा मुख्य कलाकार सौगात मल्ल…