सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2025

फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिकसँगै सुजन चापागाईँको कन्सर्ट

काठमाडौं : बैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर रिलिजसँगै सांगितिक कार्यक्रम थालिएको छ। मङ्गलवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष ट्रेलर रिलिजसँगै डवलीमा चर्चित गायक सुजन चापागाईँले आफ्नो सांगीतिक…

नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड

काठमाडौँ/ नेपाल पर्यटन बोर्डले नयाँ गन्तव्यको खोजी र प्रचारका लागि युवा पुस्तालाई जोड्ने अभियानमा तिब्रता दिएको छ । यसै उद्देश्यसहित बोर्डले आज यहाँ ‘कनेक्टिङ कन्टेन्ट क्रियटर विथ प्याकेज क्युरेटर’ कार्यक्रम आयोजना गरेको छ ।…

राष्ट्रपति पौडेलले शुक्रवार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने

काठमाडौँ/ राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रवार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने भएको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनसमक्ष पढेर सुनाउँदै…

इन्डोनेसियाबाट प्रेरणाः ‘मर्देका बेलाजार’ र नेपाली शिक्षा प्रणालीमा रूपान्तरणको सम्भावना

उमेश के.सी, सन् २०१७ मा सुरु भएको School of Peace-SOP - २०१७’ कार्यक्रमअन्तर्गत इन्डोनेसियाको तीन महिने शैक्षिक भ्रमण मेरो जीवनको एक महत्वपूर्ण मोड लिएको छ । दक्षिण एसियाका ११ देशका १६ युवा प्रतिनिधिहरूसँग द्वन्द्व व्यवस्थापन, शिक्षा…

मनाङमा यार्सागुम्बा सङ्कलन थालियो

मनाङ/ मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ । मनाङसँगै लमजुङ, गोरखा, धादिङलगायतका जिल्लाबाट सर्वसाधारण आएर यार्सागुम्बा सङ्कलन गर्न थालेका हुन् । संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३, संरक्षण व्यवस्थापन निर्देशिका २०५६, हिमाली…

राष्ट्रपतिबाट शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज…

‘भन्सार विधेयक, २०८१’  प्रतिनिधि सभाबाट बहुमतले पारित

काठमाडौं :  ‘भन्सार विधेयक, २०८१’  प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । सभाको मंगलवारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । मंगलवार विधेयकमाथिको सैद्धानितक छलफलपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री  विष्णु पौडेले…

‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’  प्रतिनिधि सभाबाट बहुमतले पारित

काठमाडौं : ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’  प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । सभाको मंगलवारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । मंगलवार विधेयकमाथिको सैद्धानितक छलफलपछि कानून, न्याय तथा संसदीय…

‘राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य [अन्तर्वार्ता]

काठमाडौं : कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, २०७९ सालमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषित भएपछि उनले आफूलाई…

मे २५ मा जापानमा इन्टरनेशनल फिल्म फेस्टिभल आयोजना हुने

काठमाडौं, मे २५ मा इन्टरनेशनल फिल्म फेस्टिभल जापानमा आयोजना हुने भएको छ । जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टले पहिलो पटक सो फेस्टिभलमा सहभागिता जनाउने लागेको छ । आयोजकले उक्त फेस्टिभलको लागि नेपालबाट नोमिनेशनमा…