बालश्रमविरुद्ध साझा अभियान जरुरी
पोखरा,
तीनवटै तहका सरकार,समाज र सामाजिक संघ÷संस्थाहरुको सामूहिक प्रयासलले मात्र सहरी क्षेत्रमा हुने निकृष्ट प्रकारको बालश्रम रोक्न सकिने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
श्रम क्षेत्रमा रहेका बालबालिकाहरुको पुनस्र्थापना,पारिवारिक…