सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

नेपाली चलचित्र ‘आमा’को पोस्टर अब हुलाक टिकटमा

काठमाडौं, चलचित्र ‘आमा’को पोस्टर हुलाक टिकटमा अंकित गरिएको छ। चलचित्र विकास बोर्डले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा सोमबार उक्त घोषणा गरिएको हो। ‘आमा’ वि.सं २०२१ असोजमा प्रदर्शन भएको नेपालको पहिलो चलचित्र हो।…

विधायिका बलियो हुँदा नै लोकतन्त्र सबल हुन्छः उपसभामुख राना

काठमाडौँ, उपसभामुख इन्दिरा रानाले प्रजातान्त्रिक व्यवस्थाको मूल आधारका रुपमा रहेको विधायिका बलियो हुँदा नै लोकतन्त्र सबल हुने बताएका छन । पूर्वसांसद मञ्चले ६७औँ संसद् दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उपसभामुख रानाले…

चीनको बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन

काठमाडौँ, चीनको राजधानी बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले बेइजिङ अन्तरराष्ट्रिय पर्यटन प्रदर्शनी (बीआइटिई) २०२५ मार्फत नेपाल गन्तव्यको प्रवर्द्धन गरेको हो । नेपाल पर्यटक स्वागतका लागि प्रकृति, संस्कृति र…

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द

चितवन : चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरेको छ । निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले आजदेखि लागू हुनेगरी जिप सफारी बन्द गरेको जनाएको छ । …

साम्बाको पहिलो नेतृत्वमै महिला फुटबलमा अभूतपूर्व सफलता

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिमले उज्वेकिस्तानको तासकान्दमा ऐतिहासिक जित हासिल गरेको छ । नेपाली टिमले आफ्नो १००औँ अन्तरराष्ट्रिय फुटबल प्रतिस्पर्धामा लाओसलाई शून्यका विरुद्ध नौ गोलको फराकिलो अन्तरले पराजित गरेर…

संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन सुरू

संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुख…

मधेसमा ८६ लाख वृक्षरोपण गरिने

जनकपुरधाम, मधेस प्रदेश सरकारले चुरेक्षेत्रको विनास रोक्न तथा पर्यावरणको सुरक्षाका लागि वृक्षरोपण अभियान सुरु गर्ने भएको छ । अभियानअन्तर्गत मधेस प्रदेश सरकारले ८६ लाख बिरुवा रोपिनेछ ।, प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयका सचिव…

विपद सूचना प्रवाहलाई प्रभावकारी बनाउन कार्यवाहक प्रधानमन्त्री र सञ्चारमन्त्रीबीच छलफल

काठमाडौँ, विपद्जन्य सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङबीच छलफल भएको छ । सहरी विकास मन्त्रालयमा आज भएको छलफलमा…

भारत जाने विमानमा फेरि सर्प

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन्। यो महिनाको तेस्रो यस्तो जफत हो। 'भन्सार अधिकारीहरूले... थाइल्यान्डबाट फर्केका यात्रुबाट जफत गरिएका १६…

कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

कञ्चनपुर : कञ्चनपुरमा हालसम्म ४८ प्रतिशत धान रोपाइँ गरिएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक बाली विकास अधिकृत धर्म साउदका अनुसार जिल्लामा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । जसमध्ये २३ हजार २७८ हेक्टर…