सुचना, समाचार र मनोरन्जन
IVF New Banner
Monthly Archives

जेष्ठ १८, २०८१

‘आउट ल’, पोस्टरमा सुशीलको ‘एंग्री मुड’को चर्चा

काठमाडौं : नेपाली सिने उद्योगमा थुप्रै कलाकारहरुको उदय भएको छ। धेरै हिरोहरुको फिल्मबाट उदय हुन्छ तर गुमनाम हुन्छन्। तर ‘होस्टेल रिर्टन्स’ फेम्ड अभिनेता सुशील श्रेष्ठको चर्चा सदावहार छ। उनको नयाँ फिल्म ‘आउट ल ः दफा २१९’को प्रदर्शन मिति…

जीतु र नीतिले थाले ‘ज्वाइँ साब’को सुटिङ

काठमाडौं : फिल्म ‘ज्वाइँ साब’को शुभ साइत गर्दै छायांकन सुरु भएको छ। मकवानपुरको चित्लाङमा अवस्थित भैरव मन्दिरमा पूजा गर्दै छायांकन प्रारम्भ गरिएको हो। वसन्त निरौलाको निर्देशनमा तयार हुन लागेको फिल्मको छायांकन सेड्युल करिव एक महिनाको राखिएको…

हिन्दी गीत ‘बहुरानी’ रिमा विश्वकर्माको धमाका

काठमाडौँ : केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ। यस्तैमा गीतका प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ। समाजमा घटेका र भइरहेका विभिन्न घटनाहरुलाई समेटेर…

फिल्म ‘लण्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक

काठमाडौं : घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार फिल्मको तेस्रो गीत रिलिज गरेका हुन्। रोमान्टिक गीतमा संगीत तथा शब्द बियोण्डको छ। उक्त गीतमा बियोण्डकै स्वर रहेको छ…

दोश्रो राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं :  दोश्रो राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड २०२४को विभिन्न २५ विधामा उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ। क्वालिटी फिल्मस् प्रा.लि.को आयोजनामा यो अवार्ड हुन लागेको हो। क्वालिटी फिल्मस्का सभापति एवम् चलचित्र निर्देशक उमेश…

दलित आयोगद्वारा चलचित्र पुजार सार्की हेर्न आह्वान, नेताहरू भन्छन्, चलचित्रले झस्कायो

काठमाडौं / राष्ट्रिय दलित आयोगले गत हप्तादेखि प्रदर्शनरत नेपाली चलचित्र पुजार सार्कीका निर्माता सुवास भुसाललाई एक सन्देश पत्र लेख्दै यो चलचित्र हेर्न आयोगले सबैलाई आह्वान गर्ने बताएको छ। आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्ताक्षरित…

सगरमाथा आरोही बस्ताकोटीको अन्त्येष्टी, वडा नं. २६ बाट वडा रत्न घोषणा 

पोखरा / सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा निधन भएका पोखरा महानगरपालिका वडा नंं २६ का युवा विनोद बाबु बस्ताकोटीको शुक्रबार मरेखरे घाटमा अन्त्येष्टी गरिएको छ । सगरमाथाको आरोहणपछि आधारशिविरमा फर्कने क्रममा बस्ताकोटीको जेठ ९ गते निधन भएको…

क्यान अध्यक्ष चन्द भन्छन्- सन्दीपलाई १५औं खेलाडीको रुपमा नाम गोप्य राखिएको थियो

काठमाडौं / नेपाल क्रिकेट संघ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्दले आईसीसी टी-२० विश्वकपको टोलीमा १५औं खेलाडीका रुपमा सन्दीप लामिछानेको नाम गोप्य राखिएको बताएका छन्। अध्यक्ष चन्दले आईसीसीले नै नेपाललाई ‘विशेष सुविधा’ दिएर लामिछाने नै १५औं…

नारिशक्तिका सदस्यलाई नेतृत्व विकास तालिम

पोखरा / पोखरा महानगरपालिका वडा नं. १७ आँखा अस्पतालचोकस्थित नारिशक्ति जागरण आमा समुहको आयोजना एवम् असल छिमेकी सहयोग संघ(गोनेसा) को आर्थिक सहयोगमा तीन दिने उद्घोषण तथा संस्था परिचालन तालिम शुरु भएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल…

मौलिकता: बाटुलचौरमा बनाइयो नमूना गन्धर्वघर

पोखरा / कुनै समय घुमाउने {गोलो घर} नै लोपोन्मुख गन्धर्व जातिको परम्परागत बासथलो थियो। ढुंगा माटो र काठले ती घर बन्थे। छानो खरको हुन्थ्यो। पहाडे वास्तु झल्काउने खालका झ्याल–ढोका हुन्थे। तर हिजोआज त्यस्ता मौलिक रुपमा घर देख्नै मुस्किल हुन…