सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2024

चुनावको प्रचार सकेर ४५ घण्टे ध्यानमा मोदी

काठमाडौं / भारतमा लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन १ मा हुँदैछ। यस चरणको मतदानको प्रचार अवधि सकिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी कन्याकुमारी पुगेर ध्यानमा बसेका छन्। अब उनी ४५ घण्टा अर्थात् जुन १ गते साँझसम्म समुन्द्रमा बनेको…

माओवादी संसदीय दलको बैठक जारी

काठमाडौं / नेकपा {माओवादी केन्द्र} संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ । आज जारी संसदीय दलको बैठकमा बजेट लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

राष्ट्र्पतिमा जितेमा ट्रम्पले एलन मस्कलाई ह्वाइटहाउसको सल्लाहकार बनाउने

काठमाडौँ / अमेरिकामा अबको केही महिनामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यस्तो अवस्थामा सबै उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन् । त्यस्ता व्यक्तिहरूलाई समर्थन गर्नेहरूले पनि खुलेर आफ्नो विचार व्यक्त गरिरहेका छन् । यसैबीच, पूर्व राष्ट्रपति…

शान्ति सैनिक राईलाई मरणोपरान्त राष्ट्रसंघको सम्मान

न्युयोर्क / संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसंघीय शान्ति सेनामा खटिएका नेपाली सुरक्षाकर्मी भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गरेका छन्। अन्तर्राष्ट्रिय शान्तिसैन्य दिवसका अवसरमा आज संयुक्त…

हुरीले पोल ढाल्दा विद्युत् सेवा अवरुद्व

तनहुँ / हुरीले विद्युत् पोल ढाल्दा तनहुँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ । बिहीबार साँझको हुरीबतासले विद्युत् पोल ढलेका हुन् । हुरीले भएको क्षतिको बारेमा विवरण प्राप्त भइनसकेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले…

तापक्रममा ‘रेकर्ड ब्रेक’: वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री

काठमाडौं / नेपालगञ्जमा अधिकतम तापक्रम ४४ दशमलव दुई डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले साँझ ६ बजे प्राप्त अभिलेखमा नेपालगञ्जको ‘रेकर्ड’ यो वर्षकै सबैभन्दा बढी…

आज मिति २०८० साल जेठ १८ गते, शुक्रवार- भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

२०८१ जेठ १८ गते, शुक्रवार ३१ मे २०२४। ज्येष्ठ कृष्णपक्ष अष्टमी तिथि, ८ः४७ बजेपछि नवमी। शतभिषा नक्षत्र, प्रातः ५ः५१ बजेपछि पूर्वभाद्रपदा। चन्द्रराशि कुम्भ। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिन उत्साहवर्द्धक रहनेछ। आयस्रोत बढ्नेछन्…

‘एलजी सिने सर्कल अवार्ड–२०८०’ को सम्पूर्ण तयारी पुरा

काठमाडौं : ‘एलजी सिने सर्कल अवार्ड–२०८०’ को सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्था सिनेमा सर्कल नेपालले जनाएको छ । नेपाली फिल्म क्षेत्रमा हरेक वर्ष नियमित रुपमा आयोजना हुँदै आएको यो अवार्ड कार्यक्रमको तयारी पुरा भएको हो। फिल्मको पर्दा…

बबिनाको मायामा उतार चडाव : ‘तिम्ले छोडी’मा यस्तो भाव

काठमाडौं : प्रेम भाव र प्रेममा आउने उतारचडाव समेटेर बबिना भट्टराईले गीत सार्वजनिक गरेकी छन् । "तिम्ले छोडी" बोलको गीतमा यही प्रेम भावमा देखाईने घुर्कीका शब्द समेटिएको छ । नजाउ भन्न इगोले नदिने र जान मनले नदिने भावलाई नै गीतको मुख्य विषय…

गीतकार टीका भट्टराईको गीत संग्रह ‘मुच्र्छना’माथि विमर्श

काठमाडौं : गीतकार तथा साहित्यकार टीका भट्टराई नेपालको भर्खरै सार्वजनिक भएको गीतसङ्ग्रह ‘मुच्र्छना’माथि विमर्श गरिएको छ। गीतकार संघ नेपालको आयोजनामा संघकै सभाकक्षामा एक कार्यक्रमको आयोजना गरी उक्त संग्रहमाथि विचार विमर्श गरिएको हो। गीतकार…