सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2024

किम्फः महिला फिल्ममेकरको उत्सव

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा महिला कलाकार धेरै भए पनि महिला निर्देशक र महिला प्राविधिकको संख्या पुरुषको तुलनामा निकै कम छ। यही पक्षलाई मनन गरी २१ औं किम्फमा महिला निर्देशकका फिल्महरुलाई विशेष महत्वका साथ समावेश गरिएका छन्। महोत्सवको…

हिरोइनले पनि एक्सन सिक्वेन्स गर्न सक्छन् भन्ने दान्भीमा देखाएको छु : पुजा शर्मा

काठमाडौं : आगामी असार ७ गतेबाट रिलिज हुने फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा बिहीबार एक कार्यक्रमबीच २ मिनेट ४० सेकेण्डको ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा फिल्मकी प्रमुख नायिका पूजा शर्माको दमदार एक्सनलाई स्थान दिइएको…

एमाले पोखरा महानगर अधिवेशनको तयारी पूरा

पोखरा / नेकपा {एमाले} पोखरा पोखरा महानगरपालिका कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पूरा भएको छ । राज्य पुन संरचनासँगै नेकपा ९एमाले०ले ७५३ स्थानीय तहमा नै पालिका कमिटी गठन गरेको थियो। नेकपा {एमाले} पोखरा महानगरपालीका कमिटीको दोस्रो…

गण्डकी ‘श्रमाधान रोजगार मेला’: जेठ २१ र २२ गते पोखरामा हुने

पोखरा / गण्डकी प्रदेश ‘श्रमाधान रोजगार मेला’ जेठ २१ र २२ गते पोखरामा हुने भएको छ। सातै प्रदेशमा आयोजना हुने 'मेला' पोखरा इभेन्ट सेन्टरमा हुने छ । ‘श्रमाधान रोजगार मेला’ रोजगारीको खोजी गरिरहेका दक्ष जनशक्तिका लागि जागिर पाउने उपयुक्त थलो…

‘कृषिमा लगानी दशक’ घोषणले युवाका लागि रोजगारी सिर्जना हुन्छ: मन्त्री साह

काठमाडौँ / कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले लगानी प्रवर्द्धन गर्न सके युवालाई रोजगारी प्रदान गर्न सकिने बताएकी छिन् । ‘पोटाटो समिट २०२४’ लाई सम्बोधन गर्दै मन्त्री साहले ‘कृषिमा लगानी दशक’ घोषणले युवाका लागि रोजगारी…

सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

धनुषा / कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजीरी जमानतमा छोडे लगत्तै उनलाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीहरुमाथि अनुसन्धान सुरु भएको छ। प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा नागरिकता दिने…

अगाडि बढ्यो सन्दीप लामिछानेको भिसा प्रक्रिया, आजै राति अमेरिका उड्न सक्ने

काठमाडौं / क्रिकेटर सन्दीप लामिछानेको अमेरिकी भिसाको प्रक्रिया फेरि अघि बढेको छ । यसअघि अमेरिकाले उनको भिसा अस्वीकृत गरेपछि सन्दिपले पुनः प्रक्रियाका लागि आवेदन दिएका थिए । सन्दीपको भिसाका लागि नेपाल सरकारले कूटनीतिक रूपमा प्रयास अगाडि…

कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै

काठमाडौं / सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकको कोरोना भाइरसविरुद्धको खोप ल्याउने छ महिनाअघिको तयारी रहेको र अहिले नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी…

आगामी महाधिवेशनमा मेरो प्रतिस्पर्धा भयो भने अन्यथा मान्न हुँदैन: झलनाथ खनाल

काठमाडौं / नेपालको वाम आन्दोलनका लामो समयदेखि सक्रिय एक शीर्ष नेताका रुपमा झलनाथ खनालको भूमिका रहँदै आएको छ । पूर्व प्रधानमन्त्री, नेकपा {एकीकृत समाजवादी}का सम्मानित नेता एवं नेकपा {एमाले}का तत्कालीन अध्यक्ष झलनाथ खनाल समाजवादी क्रान्ति र…

गर्मीमा नरिवल खानुहोस्, पाइन्छ अचम्मका फाइदाहरु

पोखरा / नरिवल हरेक रूपमा धेरै उपयोगी छ, चाहे त्यो यसको पानी होस्, फल होस् वा तेल। यही कारणले गर्दा सबैले आफ्नो घरमा कुनै न कुनै रूपमा नरिवलको प्रयोग गर्छन्। गर्मी मौसम सुरु हुने बित्तिकै नरिवलको पानी पिउनुपर्छ । यसो गर्नाले तपाई गर्मी…