सुचना, समाचार र मनोरन्जन
IVF New Banner
Monthly Archives

साउन १६, २०८१

नेपाली उत्पादनलाई जोड दिँदै पोखरामा राष्ट्रिय पोशाक घर

पोखरा/ नेपाली उत्पादनलाई जोड दिँदै पोखरामा राष्ट्रिय पोशाक घर खुलेको छ । बिगत ७ वर्षदेखि काठमाडौंको बानेश्वरमा सञ्चालनमा रहेको राष्ट्रिय पोशाक घरलाई पोखरा र आसपासका जिल्लालाई केन्द्रमा राखेर पोखरामा बिस्तार भएको हो । पोखरा न्युरोडमा…

नेवाः खलः कचा पृथ्वीचोकको लाखे नाचमा २३ टोलीले प्रतिसपर्धा गर्ने

पोखरा/ नेवाः खलः कचा पृथ्वीचोकको आयोजनामा यहि श्रावण २६ गते हुने लाखे नृत्य प्रतियोगितामा कास्कीका २३ वटा लाखे समुहले सहभागीता जनाउने भएको छ । आयोजक नेवाः खलः कचा पृथ्वीचोकले आज पत्रकार सम्मेलन गर्दै २३ टोलीको सहभागीता हुने र २० टोलीले…

बाढीले कुश्माका ४५ घर जोखिममा

पर्वत/ गएराति आएको भीषण वर्षापछिको बाढीका कारण सदरमुकाम कुश्माका ४५ घर जोखिममा परेका छन्। कुश्माबजारको जिरो किमी भन्दामाथि रहेको गजौटेखोलामा आएको गेग्र्यान सहितको बाढीले पुरिएपछि सिङ्गो बस्ती नै जोखिममा परेको हो । जिल्ला प्रहरी कार्यालयका…

दिवाकर गोल्छाको सम्मानमा संस्थापक दिवस मनाइयो

पोखरा/ नेपालमा औद्योगिकीकरणको सूत्रधारका रूपमा परिचित स्व.दिवाकर गोल्छाको सम्मान र संझनामा गोल्छा अर्गनाइजेसनले संस्थापक दिवस मनाइएको छ। संस्थापक दिवसको छेको पारेर स्व.गोल्छाको स्मृतिमा उद्योगको कारखानास्थल लगायत काठमाडौँस्थित करर्पोरेट…

बिरामी बोकेको हेलिकप्टर धान खेतमा आकस्मिक अवतरण

सुर्खेत/ डोल्पाबाट बिरामी ल्याएर आएको एउटा हेलिकप्टर आकस्मिक रुपमा धान खेतमा अवतरण गरेको छ । केही बेरअघि डोल्पाबाट आएको एउटा हेलिकप्टर सुर्खेतको भेरीगङ्गा नगरवालिका–१३, रामघाटमा अवतरण गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका…

समाजसेवि रञ्जित दम्पति द्वारा सहयोग हस्तान्तरण

पोखरा/ पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा अध्ययनरत २ जना बालकहरुलाई सोहि विद्यालयका अक्षयकोष दाता पोखरा रामवजार निवासी बैकुण्ठ रञ्जितकार र उहाँकी धर्मपत्नी पूर्णीमा रञ्जितकारले एक कार्यक्रमका विच शैक्षिक सामाग्री…

देशका ठुला नदीहरुमा तीन दिनसम्म बाढीको जोखिम

काठमाडौ/ आउँदो ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूमा जलसतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि बढ्नेछ । आज सुनकोशी…

सुनको भाउ तोलाको एक लाख ४७ हजार आठ रुपैयाँ

काठमाडौ/ सुनको भाउ आज एकैदिन एक हजार आठ सय रुपैयाँले बढेको छ । सुनकाे भाउ एक हजार आठ सयले बढेर ताेलाकाे एक लाख ४७ हजार आठ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख ४६ हजार रुपैयाँ रहेको…

त्रिशूलीमा बेपत्ता बस खोज्न चीनसँग पनि सहयोग मागिंदै

काठमाडौं / सरकारले त्रिशूलीमा हराएकका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने भएको छ । गृहसचिव एकनारायण अर्यालका अनुसार बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको छ । ‘खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी…

यसरी छनोट हुँदैछन् रियलमी ‘मिष्टर नेपाल २०२४’का लागि ३९ प्रतियोगी,निर्णायकमा ऋषि धमलादेखि नीति…

काठमाडौंँ : रियलमी ‘मिष्टर नेपाल २०२४’को फाइनल स्पर्धाका ३९ जना छानिएका छन् । देशभर आयोजित अडिसनमा एकहजार बढी युवाले सहभागीता जनाएका थिए । प्रतियोगीताको उपत्यका बाहिर र भित्र गरेर दुई चरणमा अडिसन भएको थियो । उपत्यका बाहिर गतअसार २१ गते…