हल हलमा समिर भट्ट,दर्शकले खिचे फोटो र भिडियो
काठमाडौं :
असोज १३ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बलिदान’ ले पहिलो दिनदेखि नै दर्शकको उत्साहजनक प्रतिक्रिया पाएको छ। बडादसैँको फूलपातीको अवसर पारेर रिलिज गरिएको चलचित्र हेर्न काठमाडौँदेखि बाहिरी जिल्लासम्मका हलहरू खचाखच…