दशैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव
काठमाडौँ : आज दशैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशु चौपायाको बलि दिएर मासु खाने गरिन्छ । मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर खान चिकित्सकहरूको सुझाव छ ।
चिकित्सकहरू मासु नै…