विजय बरालको अभिनय मात्र होइन नाच्न पनि उस्तै सिपालु,‘न्यौली बनैमा’मा कर्माए कम्मर
काठमाडौं :
रंगमञ्च अथवा नाटकबाट चलचित्रमा प्रवेश गरेका कलाकारहरूले अभिनयमा सधैँ तारिफ बटुल्छन्। अभिनयमा वाहीवाही बटुल्ने उनीहरूको डान्स अथवा नृत्यमा भने सधैँ आलोचना हुन्छ। नाच्न जान्दैनन् भन्ने हुन्छ। स्वयं कलाकार पनि त्यसै भन्छन् ।
तर,…