खेलाडीहरूको फिल्म बन्नुपर्छ भन्ने बाटो खुलेको छ : गोलरक्षक तथा अभिनेत्री एन्जिला
काठमाडौं :
आगामी फागुन २९ गते रिलिज हुने नेपाली फिल्म ‘अञ्जिला’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन…