सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

चैत्र १८, २०८०

बोकेदाह्रीले ल्याए ‘गारो छ हौ मलाई नारायणी’

काठमाडौं : हास्य विधामा आफ्नो छुट्टै पहिचान बनाएका गायक श्रीकृष्ण लुइँटेलले नयाँ गीत स्रोतामाझ लिएर आएका छन्। शुक्रबार उनले ‘गारो छ हौ मलाई’ को भिडियो सहित स्रोतामाझ आएका हुन्। गीतमा युवा जति विदेशमा,गाउँघरमा बृध्दा, आईमाई केटाकेटी मात्र…

यस्तो बन्यो ‘मीराः स्याडो अफ अ रेन्बो’को पोस्टर

काठमाडौं: फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’का दुई वटा पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले आइतबार फिल्मको पोस्टर सार्वजनिक गरेको हो। पोस्टरले एक बच्चामा देखिएको अटिजम (अस्वाभाविक सजग मानसिक स्थिति) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा…

फिल्म ‘बद्री बहादुर’को गीत ‘मेरो जिवनको’ रिलिज

काठमाडौं : शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को गीत ‘मेरो जिवनको’ रिलिज भएको छ । निर्माण टिमले कमेडी फ्लेवरमा तयार पारिएको फिल्मको गीत रिलिज गरेको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग…

सेलिङको कविताकृती ‘सेप्म्माङलक’ र ‘आयोमा दर्पण’ पुस्तक बिमोचन

काठमाडौं : गीतकार तथा लेखक लिला सेलिङको कविताकृती ‘सेप्म्माङलक’ र भिमकुमार सेलिङको ‘आयोमा दर्पण’कृतिको संयुक्त रुपमा बिमोचन गरिएको छ । काठमाडौंमा शनिबार साहित्यिक जमघटकाबिच यि दुइकृति विमोचन गरिएको हो। शिक्षाको निम्ति आफ्नो जीवनको आधा…

नीति अभिनित फिल्म ‘खजुरे ब्रो’को पहिलो गीत ’लभ गर्ने मान्छे’

काठमाडौं : फिल्म ‘खजुरे ब्रो’ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्ममा समावेश गीत ‘लभ गर्ने मान्छे’ को भिडियो सार्वजनिक गरेको हो। भट्टीको सेटिङमा तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार…

नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह पैदा भएको छ: प्रधानमन्त्री दाहाल

काठमाडौं / प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी {माओवादी केन्द्र} अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन्। पार्टीका मधेस प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक…

एयरलाइन्स फ्लाइट एटेण्डेण्ट एकेडेमी र नेपाल फेसन एकेडेमीले गरे बृक्षरोपण

पोखरा / 'एयरलाइन्स फ्लाइट एटेण्डेण्ट एकेडेमी' र 'नेपाल फेसन एकेडेमी' पोखराले आफ्नो सामाजिक कार्य अन्तगर्त बृक्षरोपण कार्यक्रम आयोजना गरेका छन्। "Nature is The Turn Glamour Of earth" भन्ने उद्घोषका साथ पोखरा स्थित भ्रदकाली बहुमुखी…

पोखरा स्पोर्ट्स अवार्डलाई भव्य बनाउन भेला आयोजना, ११ उपसमिति निर्माण

पोखरा / आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’अवार्ड २०८०’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख २१ गते हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप आइतबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेला आयोजना गरिएको हो । मञ्चको…

प्रतिनिधिसभा : पूर्वाधार निर्माणमा भइरहेको ढिलाइबारे सरकारको ध्यानाकर्षण

काठमाडौं / नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सदनलाई नागरिकका समस्या सुनुवाईलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा पौडेलले कतिपय कानूनहरु अड्केर बसेको भन्दै सदनलाई नागरिकका समस्या…

‘दुर्गम भेगका नागरिकका लागि सुनभन्दा नुन महँगो किन ?’

काठमाडौँ / प्रतिनिधि सभाका सांसदहरूले दुर्गम क्षेत्रका जनताले नुन नपाएको गुनासो गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनीहरूले मुगुमा नुन भन्दा पनि सुन महँगो भएको, तराईमा आगलागी बढ्ने मौसम सुरु भएको उल्लेख गर्दै…