सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2025

कर्णालीको पीडा बोकेको सिनेमा ‘रेलको बाटो’को पोस्टर सहित औपचारिक घोषणा

काठमाडौं : कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्यसहित ‘रेलको बाटो’ नामक नयाँ नेपाली फिल्म बन्ने भएको छ। कस्तुरी प्रोडक्सन प्रालिको निर्माणमा र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बन्ने…

‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ पोस्टर सार्वजनिक, खुसी र तनावको समिश्रित भाव देखियो

काठमाडौं :  चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को नयाँ पोस्टरमा खुसी र तनाव देखिएको छ। खुसी र तनाव सञ्चार गर्ने कलाकारहरूको भावसहितको पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज सार्वजनिक गरेको पोस्टरमा चलचित्रका शीर्ष ६ पात्र छन्। जसको…

बेनिषा पौडेलको स्वरमा ‘चिट्ठी’को ‘सिन्दुरको रंग’ सार्वजनिक

काठमाण्डौ : देखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘चिट्ठी’ को दोस्रो गीत ‘सिन्दुरको रंग’ एक समारोहका बिच सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित कार्यक्रममा सञ्चारकर्मी, कलाकारहरूको उपस्थितिमा उक्त गीतको सार्वजानिक गरिएको थियो ।…

अर्जुन घिमिरेको पहिलो निर्देशन फिल्म ‘झरीपछिको इन्द्रेणी’ को छायांकन सुरु

काठमाडौं : चर्चित टेलिभिजन हास्य सिरियल ‘भद्रगोल’ र ‘सक्किगोनि’ मार्फत दर्शकमाझ लोकप्रियता कमाएका अर्जुन घिमिरे पाँडे० निर्देशनमा डेब्यु गरेका छन्। उनले आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को शुभमुहूर्त बिहीबार साउन १५ ९खीर…

१२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । शैक्षिक क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा…

‘झिँगेदाउ २’ : गीत रेकर्डिङ सकियो, अधिकांश पुराना कलाकार दोहोरिने

काठमाडौं : निर्देशक ज्ञानेन्द्र देउजा को निर्देशन तथा निर्माणमा बन्ने फिल्म ‘झिँगेदाउ २’ को पहिलो गीतको रेकर्डिङ कार्य सम्पन्न भएको छ। बुधबार सम्पन्न रेकर्डिङमा पछिल्लो समयकी लोकप्रिय गायिका शान्तिश्री परियार र गायक बसन्त थापाले स्वर दिएका…

‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक, लैंगिक पहिचानको विषयमा पहिलो नेपाली ट्रान्स कथा

काठमाडौं : नेपाली फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्मले नेपाली समाजमा लैंगिक पहिचान र पारालैंगिक व्यक्तिको जीवन संघर्षलाई विषयवस्तु बनाएको छ। निर्देशक समुन्द्र भट्ट निर्देशित फिल्म भदौ १३ गते देशभर प्रदर्शनमा…

‘माइतीघर’ दशैंमा प्रदर्शन हुँदै, प्रचारमा निर्माता अधिकारीको फरक शैली

काठमाडौं : नेपाली फिल्म ‘माइतीघर’का निर्माता रोहित अधिकारीले फिल्म प्रचारप्रसारमा अपनाएको शैलीले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ। दशैंको अवसरमा प्रदर्शनमा आउन लागेको फिल्मको बारेमा उनले फेसबुकमा लेख्दै,कान नसुन्ने र आँखा नदेख्नेले पनि…

कालिका भगवतीलाई चढाइयो खीर

गण्डकी, आज साउन १५ अर्थात खीर खाने दिन । यो परम्परा बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरसँग पनि जोडिएको छ । यस मन्दिरमा वर्षको एकपटक साउन महिनामा खिर चढाउने चलन छ । मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रामबहादुर खड्काले खीर…

एनआईसी एशिया बैंकका ग्राहकलाई लेट मेइनका सेवा र कोरियन प्रोडक्टहरुमा विशेष छुटको फाईदा

एनआईसी एशिया बैंकका ग्राहकहरु काठमाण्डौ नयाँ बानेश्वर, महाराजगञ्ज र पोखरास्थित चिप्लेढुंगामा सञ्चालिन कोरियन स्किन हस्पिटल लेट मेइन मा विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । यस सम्झौतापछि बैंकका ग्राहकहरुले लेट…