सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2025

निर्वाचन आयोगले राजनीतिक दलहरूको स्वमूल्याङ्कन गर्ने

काठमाडौँ, निर्वाचन आयोगले राजनीतिक दलहरूको स्वमूल्याङ्कन गर्ने भएको छ । यसका लागि आयोगले ‘राजनीतिक दल स्वमूल्याङ्कनसम्बन्धी कार्यविधि’ को मस्यौदा तयार गरेको छ । मस्यौदामा दलहरूको मूल्याङ्कनका लागि विभिन्न सूचक र अंकभार प्रस्ताव गरिएको छ…

पोखरामा श्रावण १६ र १७ गते आरयु फेष्ट हुदैँ

पोखरा, पोखरामा पहिलो पटक आरयु फेष्ट हुने भएको छ । पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित…

नेपालमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना हुने

काठमाडौँ, नेपालले सन् २०२६ मा हुने महिला टी–२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ। आईसीसीले घोषणा गरेअनुसार उक्त प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा हुनेछ। १० राष्ट्र सहभागी रहने…

जिउँदो देवता र सम्बन्ध विच्छेदको चपेटामा परेका बालबालिका

 उमेश केसी, धार्मिक शास्त्रहरूले आमालाई पहिलो, पितालाई दोस्रो, र गुरुलाई तेस्रो स्थानमा राख्दै “जीवित देवता” को रुपमा उच्च सम्मान प्रदान गरेका छन्। यो केवल धर्मशास्त्रीय आदेश मात्र होइन—यो मानव अस्तित्वकै मेरुदण्ड हो, जसको जरा माया, त्याग,…

तनहुँ जलविद्युत् आयोजनामा पानीको सतहबारे सूचना दिने सेन्सर जडान

तनहुँ, तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणस्थलमा पानीको सतहबारे सूचना दिने सेन्सर जडान गरिएको छ । आयोजनाले आपत्कालीन पूर्वतयारीका रूपमा सेती नदीमा पानीको सतह मापन, अस्थायी…

राप्ती नदीमा १३३ गोही छाडियो

चितवन : चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १३३ गोहीलाई राप्ती नदीमा छाडेको छ । ती मध्ये दुईवटा भाले र अन्य पोथी छन् । गत आर्थिक वर्षमा विभिन्न समयमा ती गोही राप्ती नदीमा छाडिएको हो । निकुञ्जका सूचना अधिकारी…

आफ्ना गीतहरू बल्ल प्रयोग गर्न पाउने भएँः गायक अनिल सिंह

काठमाडौं :  गायक अनिल सिंहले आफ्ना पुराना एवम् लोकप्रिय गीतसङ्गीतलाई नयाँ स्वरूपमा ल्याउने बताएका छन् । आफैँले सिर्जना गरेको गीतहरूमा श्रव्यदृश्य उत्पादन गरिएका कम्पनिमार्फत ‘कपीराइट’ लगाइएपछि त्यसविरुद्ध…

बाग्लुङको ढोरपाटनमा पर्यटक बढेसँगै गोठमै आम्दानी

बाग्लुङ, बाग्लुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आयआर्जन बढेको छ । ढोरपाटन पुगेका केही पर्यटकहरू पद मार्गमार्फत बुकीपाटन पुग्ने गरेका छन्। बुकी पुग्ने पर्यटकका लागि खान–बस्नमा सघाउँदै आएका गोठालको आम्दानी बढ्न थालेको…

एउटै किसानले फलाउँछन् दैनिक ५०० केजी बोडी

  झापा : विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पुर्‍याउन भ्याइनभ्याइ छ । उनको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित…

अपाङ्गता भएका बालबालिकालाई घरमै शिक्षा

  दोधारा चाँदनी : बेलडाँडी गाउँपालिका–२ का १० वर्षीय रितेश उपाध्याय कखरा जान्ने भएका छन् । घरको आँगनबाट बाहिर आउन नसक्ने उनले पहिलो पटक घरमै अक्षर चिन्ने मौका पाए । जन्मजात हिँड्न र बोल्न नसक्ने रितेशलाई…