३६औं जन्मदिनमा कार्तिक आर्यनको सरप्राइज
मुम्बई :
बलिउड अभिनेता कार्तिक आर्यनले आफ्नो ३६औं जन्मदिन मनाउँदै गर्दा फ्यानहरूलाई विशेष उपहार दिएका छन्। आइतबार जन्मदिनको अवसर पारेर उनले आगामी फिल्म ‘कालिया’निर्माण गर्ने घोषणा गरेका हुन्। यो सँगै उनका फ्यानहरु उत्साहित बनेका छन्। सधैं…