सुचना, समाचार र मनोरन्जन
Monthly Archives

November 2026

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गगन थापा विज्ञ टोलीसहित पुनः फिल्डमा

काठमाडौं, नेपाली कांग्रेसका सभापति गगन थापा आज भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न प्रभावित क्षेत्रमा गएका छन् । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न तथा उनीहरूका समस्या र…

एनपीएल उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सको खुसीयाली

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सका खेलाडी तथा समर्थकले मैदानमा खुसीयाली मनाएका छन्। शनिबार साँझ कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्स र…

‘सातौँ लिटिल फेयरी २०२६’ को ताज प्रनाक्क्षी बस्याललाई

पोखरा, एसटी क्रियसन (ST Creation) को आयोजनामा शनिबार सम्पन्न ‘७औँ लिटिल फेयरी २०२६’ को उपाधि प्रतियोगी नम्बर ९ प्रनाक्क्षी बस्यालले जितेकी छन् । ११ वर्षीया प्रनाक्क्षी गण्डकी बोर्डिङ स्कुलको कक्षा ५ मा अध्ययनरत मेधावी छात्रा हुन् ।…

लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सवमा अग्रज तथा योगदानकर्तालाई सम्मान

पोखरा, लायन्स क्लब अफ पोखराको ५०औँ वर्ष अर्थात् स्वर्ण महोत्सव समारोहमा क्लबका संस्थापक, पूर्वअध्यक्ष तथा सामाजिक सेवामा विशेष योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरिएको छ । समारोहका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख डिपी अर्यालले…

प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

काठमाडौँ, प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन् । दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत प्रस्थान गर्ने प्रधानमन्त्री…

नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छः गृहमन्त्री गुरुङ

काठमाडौँ, गृहमन्त्री सुधन गुरुङले नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– "हामी सरकारमा आएदेखि नै एउटा कुरा स्पष्ट रूपमा भन्दै आएका छौँ–राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक…

विस्तृत शान्ति सम्झौताको २० वर्ष पुरा

काठमाडौँ, विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पूरा हुँदासमेत द्वन्द्वपीडितले न्याय र परिपूरण पाउन नसकेको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सङ्क्रमणकालीन न्याय प्रक्रियामा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरेको छ । इन्सेकका…

भोटेकोशीको घाउ: अस्थायी त्रिपाल होइन, दिगो पुनर्वास देऊ

सुरेश रानाभाट/प्रधान सम्पादक गत भदौ १० गते लाङटाङ क्षेत्रको हिमनदी फुटेर रसुवाको भोटेकोशी तथा त्रिशूली कोरिडोरमा आएको विनाशकारी हिमबाढीले केवल बस्ती र भौतिक संरचना मात्र बगाएन, हजारौँ नागरिकको वर्षौँदेखिको सपना र जीविकोपार्जनको आधारसमेत…

सूर्य खड्का, देवी घर्ती र कोष खड्काको स्वरमा ‘रामले बाटो देखाइदेऊ’

काठमाडौं : नेपाली भजन संगीतको क्षेत्रमा आध्यात्मिक चेतना, मानवीय संवेदना र जीवन दर्शन बोकेको नयाँ भजन ‘रामले बाटो देखाइदेऊ’ सार्वजनिक भएको छ । नारायण कँडेलको प्रस्तुतिमा तयार भएको उक्त भजन नारायण कँडेल अफिसियल युट्युब च्यानलमार्फत…

मंसिर ११ अघि नै ‘ककाकिकी’को क्रेज: ५ दिनमा १० लाख पार, ट्रेन्डिङमा तेस्रो

काठमाडौं : चलचित्र ‘ककाकिकी’को ट्रेलरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। ट्रेलर सार्वजनिक भएको पाँच दिनमै युट्युबमा १० लाखभन्दा बढी पटक हेरिएको छ। युट्युबसँगै फेसबुकलगायत अन्य सामाजिक सञ्जालमा पनि ट्रेलरले राम्रो चर्चा पाइरहेको…