पूजा शर्मा र अशोक दर्जीलाई ‘सेतो कोट’निर्देशन गर्दै शिवम्
काठमाडौँ :
मिनु शर्मा प्रोडक्सनको प्रस्तुति, शिवम अधिकारीको लेखन तथा निर्देशनमा फिल्म ‘सेतो कोट’बन्ने भएको छ। शुक्रबार निर्माण टिमले कोटेश्वर स्थिति महादेवस्थान मन्दिरमा पूजाआजा पश्चात् एक कार्यक्रमकाबीच शुभमुहूर्त गर्दै फिल्मको घोषणा…