सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2025

सरकारले डिजेल र हवाई इन्धनको भाउ घटायो

काठमाडौँ/ सरकारले डिजेलको भाउ घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो। निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको भाउ…

अर्थ मन्त्रालयले आफू मातहत निकायमा उमेर हद घटायो

काठमाडौं/ अर्थ मन्त्रालयले आफू मातहत निकायमा नियुक्तिका लागि आवश्यक पर्ने उमेर हद हटाएको छ । यसअघि मन्त्रालय मातहत नियुक्तिका लागि न्यूनतम ३० वर्ष र अधिकतम ६५ वर्षको उमेर हद आवश्यक हुने रहेकोमा अब उमेर हद हटाइएको हो । सरकारले नेपाल…

५ वटा अध्यादेश संसदबाट पारित: कानून बन्ने बाटो खुल्यो

काठमाडौं/ सरकारले जारी गरेका अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच वटा प्रतिस्थापन विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएका छन् । प्रतिनिधिसभाले पारित गरेर सन्देशसहित पठाएका पाँच वटा प्रतिस्थापन विधेयक आज एकैदिन…

दुर्गेशको डिमाण्ड बढ्दैछ फिल्ममा : ‘ह्रस्वदीर्घ’पछि कर्माको गीत गाए

काठमाडौं : चर्चित गायक दुर्गेश थापाले फिल्म ‘कर्मा’का लागि गीत गाएका छन्। सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कर्मा’का लागि दुर्गेशले गीत गाएका हुन्। दुर्गेश स्वयंले आफूले कर्माको गीत गाएको जानकारी दिएका छन्। केही दिनअगाडि…

पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू

पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू भएको छ । हिमालय एअरलाइन्सले ल्हासाबाट पोखरामा यात्रु ओराल्दै नियमित अन्तर्राष्ट्रिय उडान शुरू गरेको हो । अहिले चिनियाँ वायु सेवा सिचुवान एअरलाइन्सले पनि…

उपासनाको अगाडि विपीन भन्दैछन,‘म पागल जस्तै भइसकेँ’

काठमाडौं : फिल्म ‘कर्मा’को गीत सार्वजनिक भएको छ। सोमबार निर्माण टिमले सुशान्त केसी गाएको गीत ‘पागल’ बोलको प्रेमिल गीत रिलिज गरेका हुन्। लोकप्रिय गायक सुशान्त केसीले गाएको यो गीतमा शब्द तथा संगीत पनि गायक केसीकै छ। गीतको भिडियोमा फिल्मका…

‘नरसिंहा : अवतार’को पोस्टर सार्वजनिक गर्दै राजेशले भने,‘यति लामो पोस्टर देखेकै थिइनँ’

काठमाडौं : अभिनेता राजेश हमाल सहितको टिमले फिल्म ‘नरसिंहाः अवतार’पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेका छन्। सोमबार काठमाडौंको ग्लोबल कलेजमा आयोजित भव्य कार्यक्रममा फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो। निर्माण टिमले यो फिल्मलाई…

हिमालयले ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु ग¥र्यो

काठमाडौँ/ नेपाल– नेपाल र चीनको संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले मार्च ३१, २०२५ मा ऐतिहासिक ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु गरेको छ । ‘रुफ अफ द वल्र्ड’ भनेर चिनिने विश्व प्रसिद्ध सहर ल्हासाबाट नेपालको पर्यटकीय राजधानी…

नागरिकका असन्तुष्टि सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार रहन रविको आवहान

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेले नागरिकका असन्तुष्टिलाई सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार हुन पार्टीपङ्क्तिलाई आह्वान गर्नुभएको छ । रास्वपाको केन्द्रीय समितिको बैठक बस्नुअघि आज…

राष्ट्रिय सभाबाट ५ वटा विधेयक पारित

काठमाडौं/ राष्ट्रिय सभाबाट ५ वटा विधेयक पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले दफावार छलफलसहित पाँच वटै विधेयक क्रमशः पारित गरेको हो । ती विधेयक हुन्– सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई…