टोखाले मुटु रोग उपचारका लागि नगरवासीलाई ५० हजार
काठमाडौं : काठमाडौंको टोखा नगरपालिकाले मुटु रोग उपचारका लागि नगरवासीलाई उपचारका लागि रु ५० हजारसम्म उपलब्ध गराउने भएको छ ।
काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले आर्थिक वर्ष २०८१/८२ को हिउँदे नगर सभाबाट संशोधन गरेर…