हिट फिल्मकी अभिनेत्री अञ्जनालाई ‘डोरी’को धक्का
काठमाडौं :
अञ्जना बराईलीले खेलेको फिल्म अधिकांश हिट छन्। ‘महापुरुष’बाट डेब्यु गरेकी अञ्जनाले खेलेको फिल्म ‘पुर्ण बहादुर साराङ्गी’ले अहिलेसम्मकै धेरै कमाई गर्ने फिल्ममा पर्छ। तर गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘डोरी’सोलो रिलिज हुँदा…