सुचना, समाचार र मनोरन्जन
Monthly Archives

November 2026

प्रधानमन्त्रीको भारत भ्रमणमा ५२ सदस्यीय व्यवसायी टोली आफ्नै खर्चमा जाने

काठमाडौं, प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा ५२ सदस्यीय व्यवसायी टोली पनि भारत जाने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीहरूको टोली आफ्नै खर्चमा भारत भ्रमणमा जाने जानकारी दिइएको हो…

प्रधानमन्त्रीको भारत भ्रमण टोली ३४ सदस्यीय हुने

काठमाडौं, प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण टोली ३४ सदस्यीय हुने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भारत भ्रमण टोली ३४ सदस्यीय हुने जानकारी दिइएको हो ।

चलचित्र ‘हिमालयन गोल्ड’ आजदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा

काठमाडौं : दिवंगत अभिनेता सुनील थापाले अभिनय गरेको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ आज शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । थापाको अन्तिम अभिनय रहेको चलचित्र भएकाले पनि यसले नेपाली दर्शकमाझ विशेष चासो पाउने अपेक्षा गरिएको छ…

पर्वतमा ‘अरिङ्गाल’को छायांकन शुभारम्भ,मुख्य भुमिकामा निश्चल र सोफि

काठमाडौं : पर्वतबाट फिल्म ‘अरिङ्गाल’को छायांकन थालिएको छ। निर्माण पक्षका अनुसार पर्वत जिल्लाको रमणीय स्थल राम्जा क्षेत्रमा सुरु भएको हो।बिहिबार चलचित्रका कलाकार र निर्माण टिमले क्यामेरा पूजा गर्दै छायाङ्कन सुरु गरेको फिल्मका निर्देशक अमृतो…

एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

काठमाडौं, खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ । अनुगमनका क्रममा कैफियत भेटिएपछि उक्त स्टोरलाई २ लाख रुपैयाँ (अक्षरुपी…

एनपीएलः भोलि फाइनलमा सुदूरपश्चिम र लुम्बिनी खेल्ने

काठमाडौं, राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग ९एनपीएल०मा आज विश्राम राखिएको छ । नेपाल क्रिकेट संघले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा आज विश्राम राखिएको हो । फाइनलमा भोलि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन्…

पोखरा मलमा अत्याधुनिक सुविधासहित बराल डेन्टल क्लिनिक सञ्चालनमा

पोखरा, पोखराको पृथ्वीचोकस्थित पोखरा मलको पहिलो तलामा अत्याधुनिक उपकरण तथा विशेषज्ञ चिकित्सकसहित बराल डेन्टल क्लिनिक सञ्चालनमा आएको छ । करिब ७० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको क्लिनिकमा दाँत तथा मुखसम्बन्धी (ओरल हेल्थ) विभिन्न…

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

काठमाडौँ, कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको लामो लाम लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा…

पोखरा–दुबई उडानमा आगमनतर्फ यात्रुको चाप बढी

पोखरा, पोखरा र दुबईबीचको नियमित हवाई उडानबाट ५४ दिनको अवधिमा १४ हजार २ सय ६९ यात्रुले यात्रा गरेका छन् । फ्लाई दुबईले गत सेप्टेम्बर २३ देखि नोभेम्बर १५ सम्म सञ्चालन गरेको उडानमा दुवैतर्फ गरी उक्त संख्यामा यात्रु आवागमन भएको…

अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि, राउटेका उत्पादन पनि राखिने

काठमाडौं, काठमाडौंको भृकुटीमण्डपमा आज मंसिर ४ देखि ६ गतेसम्म आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आधुनिक कृषि यन्त्र, उपकरण तथा नवीनतम प्रविधिको प्रदर्शनसँगै रैथाने सीप…