सुचना, समाचार र मनोरन्जन
Monthly Archives

November 2026

प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ, मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार बिहान ११ बजे बैठक बस्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बैठकले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे औपचारिक…

निरुताको नयाँ खुलासा : हिरोइन नहुँदै फिल्ममा दीलिप रायमाझीको आमाको भुमिका गरेकी थिइन्

काठमाडौँ : नेपाली दर्शकमाझ लोकप्रिय नायिका हुन् निरुता सिंह। तीन दशकअघि फिल्म ‘दक्षिणा’बाट अभिनेत्रीको रुपमा उदय भएकी निरुताले ‘दर्पणछाया’लगायत दर्जनौ हिट फिल्म दिएकी थिइन्। उनलाई दर्शकले उत्तम प्रधान,दीलिप रायमाझीसँगको अभिनयमा बढि हेर्न…

‘हिमालयन गोल्ड’प्रिमियर शो हेरेपछि सेलिब्रेटी छक्क,भने,‘ फरक र अन्तर्राष्ट्रिय स्तरको फिल्म’

काठमाडौं : धीरज राजवंशीको डेब्यू निर्देशकीय फिल्म ‘हिमालयन गोल्ड’को प्रिमियर शो हेरेपछि अधिकांशले प्रशंसा गरेका छन्। मिडियाकर्मी तथा सेलिब्रेटीहरूले फिल्मको खुलेर प्रशंसा गरे। साथै अहिलेसम्मकै उत्कृष्ट फिल्म बनेको भन्दै छक्क परे। बुधबार…

कोरिया-नेपालको अन्तर्राष्ट्रिय चलचित्र ‘ग्रान्ड एभरेस्ट आश्रम’को मुख्य भूमिकामा अरुण क्षेत्री…

काठमाडौँ : नेपाल र दक्षिण कोरियाका चलचित्रकर्मीको सहकार्यमा नयाँ अन्तर्राष्ट्रिय फिचर फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’ निर्माण हुने भएको छ। बोकल्ट फिल्म्स र काठमाडौँ फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको यस चलचित्रमा दक्षिण कोरियाका…

विराज भट्ट र समिरले भने,‘कुनै फिल्ममा अनुबन्ध भएका छैनौ,हल्लाको पछि नलाग्न आग्रह गर्दछौँ’

काठमाडौँ : अभिनेता तथा निर्देशक विराज भट्ट र समिर भट्टले नयाँ फिल्ममा काम गर्न लागेको भन्ने हल्ला चलेपछि हल्लाको पछि नलाग्न आग्रह गरिएको छ। विराज भट्ट फिल्मस् प्रालीले बिहिबार एक विज्ञप्ती जारी गर्दै उक्त भनाई सार्वजनिक गरेको हो। साथै…

दादुरा पुनः फैलिँदै, खोपमा सतर्कता अपनाउन आह्वान

काठमाडौँ, विकसित देशहरूमा दादुरा सङ्क्रमण तीव्र रूपमा बढिरहेको र केही देशहरूले दादुरा निवारणको मान्यतासमेत गुमाइसकेको सन्दर्भमा दादुरा–रुबेलाबाट बालबालिकालाई जोगाउन खोपमा सतर्कता अपनाउन आह्वान गरिएको छ। खोपको अपूर्ण कभरेज, खोपसम्बन्धी…

भारतलाई ६१५ मेगावाट बिजुली बेच्न अनुमति

काठमाडौं, नेपाल विद्युत् प्राधिकरणले भारतमा थप ६१५.३४ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज ९आईएक्स० मा बिक्री गर्न र…

विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब पुग्यो

काठमाडौँ, मुलुकसँग विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय स्थिति रिपोर्ट अनुसार मुद्रा सञ्चिति २७ अर्ब ३९ करोड अमेरिकी डलर बराबर पुगेको छ । असार…

ट्रम्प, सी र पुटिन भेटः युक्रेन युद्ध र परमाणु नियन्त्रणमा ऐतिहासिक संवाद

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनको शेन्जेनमा ऐतिहासिक त्रिपक्षीय बैठक सम्पन्न भएको छ । एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा भएको ऐतिहासिक…

प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे भोलि औपचारिक घोषणा

काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणबारे सरकारले भोलि औपचारिक घोषणा गर्ने भएको छ । परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी भ्रमणको मिति र कार्यतालिकाबारे जानकारी गराउने तयारी गरेको छ । त्यसअघि आजै मन्त्रिपरिषद्…