सुचना, समाचार र मनोरन्जन
Monthly Archives

November 2026

काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ

काठमाडौं, काठमाडौं महानगरपालिकाले यही मङ्सिर ७ गतेदेखि १३ गतेसम्म ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ । जलवायु परिवर्तनका स्थानीय असर न्यूनीकरण तथा अनुकूलनका लागि सामूहिक प्रयास र सहकार्यको थालनी गर्ने उद्देश्यले…

घोप्टेभीरमा सुक्खा पहिरो खस्ने क्रम जारी

काठमाडौँ, पृथ्वी राजमार्गअन्तर्गत धादिङको घोप्टेभीरमा सुक्खा पहिरो खस्ने क्रम जारी रहेको छ । पहिरो पन्छाएर कम्तीमा एकतर्फी भए पनि यातायात सञ्चालन गरिएको भएपनि मेसिन तथा उपकरण परिचालन गरेर स्थिति सहज बनाउने प्रयास भइरहेको नागढुंगा–मुग्लिन…

नेपाल–भारत सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउन सकिन्छः मन्त्री पौडेल

काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, हवाई सम्पर्क तथा जनस्तरको आदानप्रदानमार्फत थप सुदृढ बनाउनुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्ड र नयाँदिल्लीस्थित नेपाली…

लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सवको तयारी अन्तिम चरणमा, मंसिर ४ गते रक्तदान

पोखरा, लायन्स क्लब अफ पोखराले आफ्नो स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्ण महोत्सवको अवसरमा भोलि मंसिर ४ गते रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । पोखरा इभेन्ट सेन्टरमा बिहान ८ बजेदेखि सुरु हुने रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न…

एमालेले खाएको धक्का निर्वाचनको परिणामले होइनः अध्यक्ष ओली

काठमाडौं, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरि सुरु भएको बताएका छन् । पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै विहीबार…

अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन आजदेखि

नेपाल भौगर्भिक समाजको आयोजनामा १२औँ नेपाल भौगर्भिक सम्मेलन आजदेखि शुरु हुँदैछ । समाजका महासचिव शिवकुमार बाँस्कोटाले आजदेखि पर्सि ५ गतेसम्म सम्मेलन चल्ने बताउनुभयो । अन्तरराष्ट्रिय सम्मेलनमा विभिन्न २७ देशबाट ३५० भन्दा बढी भूगर्भविद्,…

काठमाडौँ– तराई मधेश द्रूतमार्गको ५१ प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरवको आयोजना काठमाण्डौ–तराई मधेश द्रूतमार्गको ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा निर्माण भइरहेको द्रुतमार्ग अन्तर्गतको तीन हजार ४५४ मिटर लामो महादेवटारमा दुवैतर्फबाट खनिएको सुरुङ…

सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।…

एपेक बैठकमा सहभागी हुन अमेरिकी राष्ट्रपति ट्रम्प चीन पुगे

काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ३३औं एसिया प्रशान्त आर्थिक सहयोग ९एपेक० अर्थतन्त्रका नेताहरूको बैठकमा सहभागी हुन चीनको शेन्जेनस्थित अन्तर्राष्ट्रिय सञ्चार केन्द्र पुगेका छन् । ट्रम्प बिहीबार बिहान दक्षिण चीनको ग्वाङडोङ…

कोप ३१ सम्मेलनमा जलवायु वित्तमा २७ करोड डलरको प्रतिबद्धता

काठमाडौँ, जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई लक्षित गर्दै टर्किएको अन्ताल्यामा चलिरहेको राष्ट्रसङ्घीय जलवायु सम्मेलनमा विभिन्न देशले झण्डै २७ करोड ३० लाख अमेरिकी डलर जलवायु वित्त उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । जलवायु…