सुचना, समाचार र मनोरन्जन
Monthly Archives

November 2026

दल त्याग गर्ने जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद स्वतः रिक्त

काठमाडौं, निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः रिक्त भएको निर्णय गरेको छ । आयोगले २०८३ मङ्सिर ३ गते प्रकाशन गरेको सूचनाअनुसार राजनीतिक दलसम्बन्धी…

‘जे गर तिमी’ भन्दै म्युजिक भिडियोमा देखिए देव नेपाली र करिश्मा

काठमाडौँ  : अभिनेता देव नेपालीको अभिनय रहेको नयाँ गीत ‘जे गर तिमी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेममा रमाइरहेको जोडीको सम्बन्धमा आउने उतारचढाव र अन्ततः वियोगको कथालाई भिडियोमा प्रस्तुत गरिएको छ। भिडियोमा देव नेपाली र मोडल करिश्मा…

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १००…

पोखराको लेकसाइडमा ग्याङफाइट, ५ जना पक्राउ

पोखरा, पोखराको लेकसाइडमा ग्याङफाइट गर्ने पाँच जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । मंसिर २ गते राती साढे १२ बजेतिर लेकसाइडको स्ट्रिट नम्बर १६ मा झै–झगडा तथा कुटपिट भएको सूचना पाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले…

रात्रिकालीन सडक दौडलाई भव्य रूपमा सम्पन्न गर्न पोखरा–९ संग सहकार्य

पोखरा, पोखराको पर्यटन प्रवद्र्धनसँगै खेलकुद संस्कृतिको विकास र रात्रिकालीन पर्यटनलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यले आयोजना हुन लागेको दोस्रो संस्करणको ‘पोखरा रात्रिकालीन सडक दौड प्रतियोगिता–२०८३’ लाई भव्य रूपमा सम्पन्न गर्न पोखरा…

एनपीएलः दोस्रो क्वालिफायरमा सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडौं, राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग ९एनपीएल०को दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दैछन्। यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा साँझ ५ बजे सुरू हुनेछ । सुदूरपश्चिम…

मङ्सिर ३ गते बिहिवारको राशिफल पढ्नुहोस

२०८३ मंसिर ३ गते (१९ नाेभेम्बर २०२६) बिहीवार | तिथि: कार्तिक शुक्लपक्ष दशमी। नक्षत्र: पूर्वभाद्रपदा। चन्द्रराशिः कुम्भ। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको फाइदा नहुन सक्छ। आफ्नो…

‘हिमालयन गोल्ड’की अभिनेत्री परीक्षा लिम्बु भन्छिन्,‘ पिलरको काम गरेकी छु’

काठमाडौं : नेपाली दर्शकमाझ चर्चामा रहेकी अभिनेत्री हुन् परीक्षा लिम्बु। उनले ‘जारी’,‘छक्का पञ्जा ४’,‘पुजार सार्की’ र पछिल्लो समयले ‘ऊनको स्वीटर’मा अभिनय गरेकी छन्। उनका अधिकांश फिल्म हिट छन्। उनै अभिनेत्री परिक्षा लिम्बू अभिनित फिल्म…

‘सिन्दुरे जात्रा’को टिजरमा विजय बराल, अञ्जना बराइली र विनोद न्यौपानेबीच प्रेम, खुसी, धोका र पीडा

काठमाडौं : चलचित्र ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले सनेमाको ‘बाँसैको सुप्लाखे’ गीतपछि आज टिजर सार्वजनिक गरेको हो। टिजरमा सिनेमा मुख्य तीन कलाकार विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने देखिएका छन्। टिजरमा प्रेम,…

सोनम र उपासना अभिनित ‘जलाकी’ को अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौँ : खुस्मा फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको सिनेमा ‘जलाकी’ को अग्रिम टिकट बुकिङ खुलेको छ । देशकै ठूलो मल्टिप्लेक्स सिनेमा हल ब्युएफएक्स चेन, आइएनआइ सिनेमाज,वान सिनेमाजलगायतले आज बुधबार देखि नै सिनेमाको बुकिङ खुलाएका…