ऊर्जामन्त्री नयाँ दिल्ली जाने, मन्त्रिपरिषद्ले दियो स्वीकृति
काठमाडौँ,
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्टिय सौर्य गठबन्धन आईएसएको आठौं बैठकमा सहभागी हुने भएका छन् ।
आगामी कात्तिक १० देखि १३ गतेसम्म आयोजना हुने बैठकमा सहभागी हुन जान लागेका हुन्…