सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

सिटी मार्केटका २७ व्यवसायीलाई हट्न काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका सिटी मार्केटका पसलहरू खाली गर्न ३ महिनाको अल्टिमेटम दिएको छ। महानगरको राजस्व विभागले जारी गरेको सार्वजनिक सूचनाअनुसार, मार्केटलाई आय ठेक्कामा लगाउने सम्बन्धमा गणेश…

बेमौसमी फूलखेती गरेर रु १५ लाख आम्दानी

घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उनले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आएका छन । बेसिजन अर्थात् बेमौसमी याममा पनि उहाँ फूल, माला बिक्री गर्दै आएको बताए ।…

कोजाग्रत पूर्णिमाका अवसरमा चियापान कार्यक्रम हुँदैनः कांग्रेस

काठमाडौँ, कोजाग्रत पूर्णिमाका दिन पारेर नेपाली कांग्रेसले हरेक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने भएकोे छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी चियापान तथा शुभकामना…

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

म्याग्दी, विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार गरिएकोे छ । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । चालु शरदयाममा आरोहण टोली लिएर हिमालमा पुगेका चार जना शेर्पाहरूले…

सहारा पोखराको अध्यक्षमा पुनः ‘केशव बहादुर थापा’, सहारा अष्ट्रेलियाद्धारा बधाई

पोखरा, संस्थाको १४औं अधिवेशन तथा २७औं साधाराण सभाबाट सहारा क्लव पोखराको अध्यक्षमा पुनः केशव बहादुर थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । सभाले आगामी दुई वर्षका लागि पुनः अध्यक्ष पदमा उनलाई निर्विरोध निर्वाचित गरेको हो ।…

नवरात्रको छैटौँ दिनः देवी कात्यायनीको पूजा आराधना

काठमाडौँ, बडादसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै छ। अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ। धार्मिक विश्वासअनुसार आजको दिनमा कात्यायनी देवीको पूजा गरे…

असोज १२ गते आइतबार, सुर्यनारायणको दर्शन गरी राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ असोज १२ गते आइतवार, २८ सेप्टेम्बर २०२५। आश्विन शुक्ल पक्ष षष्ठी तिथि, १०ः४२ बजेपछि सप्तमी। ज्येष्ठा नक्षत्र। चन्द्रराशि वृश्चिक। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ने…

प्रताप दास र समिक्षा अधिकारीको स्वरमा ‘बयान’ सार्वजनिक, नुवाकोटमा भव्य कार्यक्रम

नुवाकोट : गायक प्रताप दास र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘बयान’ भिडियोसहित सार्वजनिक गरिएको छ। नुवाकोट बिदुरस्थित शिवालय सिनेप्लेक्समा आयोजित विशेष कार्यक्रममा भिडियो रिलिज गरिएको हो। कार्यक्रममा म्युजिक भिडियो निर्माण…

‘बलिदान’ को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक, फूलपातीदेखि प्रदर्शनमा आउने तयारी

काठमाडौं : आगामी सोमबार फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ। गीतमा सुजन चापागाईँको सङ्गीत, सुजन चापागाईँ र भुषण खतिवडाको स्वर र हर्क साउदको शब्द रहेको…

चलचित्र ‘कुमारी’ घोषणामा गाइएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा भाइरल

काठमाडौं  : हाल छायाङ्कनमा रहेको नेपाली चलचित्र ‘कुमारी’ को घोषणा कार्यक्रममा प्रस्तुत गरिएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा धमाका मच्चाइरहेको छ। गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड 'केहर एन्ड द लुङा'ले प्रत्यक्ष प्रस्तुत गरेको यो गीत…