सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

सिनेमाघरको ‘दसैँ–तिहार मुभी मेला’, घरमै हेर्न पाइने नेपाली फिल्महरू

काठमाडौं : नेपालीहरूको महान् चाडपर्व दसैँ–तिहारलाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले ‘दसैँ–तिहार मुभी मेला’ सार्वजनिक गरेको छ । यसअन्तर्गत नेपाली चलचित्रहरू ‘पिताम्बर’, ‘गाउँ आएको बाटो’, ‘होस्टेल ३’ र ‘फेरी रेशम फिलिली’ डिजिटल…

‘आ बाट आमा’को छायांंकन सकेका चन्द्र पन्तले गरे अर्को फिल्ममा पललाई नै अनुबन्ध

काठमाडौं : चन्द्र पन्तको निर्देशनमा निर्माण थालेको फिल्म ‘आ बाट आमा’को २५ दिनमा छायांकन सकिएको छ। फिल्मको छायांकन सकिए लगत्तै निर्देशक पन्त र अभिनेता पल शाहलाई अर्को अनटाइल फिल्मका लागि अनुबन्ध गरेका छन्। निर्देशक चन्द्र पन्तले फिल्मको नाम…

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

काठमाडौँ, एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना…

यात्रु सुरक्षित गन्तव्यमा पुग्ने सुनिश्चितता सरकारको प्राथमिकता होस्

सम्पादकीय, दसैंमा लाखौं नागरिक आफ्ना घरतर्फ यात्रा गर्दैछन् । उनीहरूको यात्रा सहज र सुरक्षित बनाउन सरकारको संवेदनशीलता र सक्रियता नै जनताको भरोसाको आधार बन्नेछ । सडकमा स्काभेटर चलाउने कामदार र ट्राफिक प्रहरी मात्र होइन, जिम्मेवार…

महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियतमा कर्जा

काठमाडौँ, कम्तीमा पनि १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम ब्याजदरमा कर्जा प्रदान गरिने भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको नयाँ एकीकृत निर्देशनमा न्यूनतम २५ प्रतिशत मूल्य…

नवरात्रको आज पाँचौ दिन, देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै

आश्विन शुक्ल पञ्चमीमा स्कंदमाताको पूजा गरिन्छ, जो संसारमा नवचेतना दिने देवी हुन्। स्कन्दमाताको काखमा स्कन्दकुमार विराजमान छन् र उनलाई पद्मासना देवी पनि भनिन्छ। स्कन्दमाताको पूजाले भक्तजनको इच्छा पूरा हुने र मोक्ष प्राप्त हुने शास्त्रमा…

असोज ११ गते शनिबार भगवानको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ असाेज ११ गते शनिवार, २७ सेप्टेम्बर २०२५। आश्विन शुक्ल पक्ष पञ्चमी तिथि, ८ः४४ बजेपछि षष्ठी। अनुराधा नक्षत्र। चन्द्रराशि वृश्चिक। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूका काममा धेरै समय खर्चनुपर्ला। नियमित काम…

‘बलिदान’ले पायो पिजी प्रमाणपत्र,सबै उमेरकाले हेर्न पाउने

काठमाडौं : आगामी सोमबार फूलपातीको दिन रिलिज हुन लागेको फिल्म ‘बलिदान’ले पेरेन्टल गाइडेन्स (पिजी) प्रमाणपत्र पाएको छ। शुक्रवार केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पिजी सर्टिफिकेट दिएको हो। अब यो फिल्मलाई सबै उमेर समूहका दर्शकले…

‘मेरो पात्र कौतुहलता पैदा गर्ने खालको छ’ : धिरज मगर

काठमाडौं : दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘माइतीघर’ को बुकिङ खुलिसकेको छ। गीत र ट्रेलर सार्वजनिक भइसकेपछि दर्शकमाझ राम्रो साथ पाएको फिल्मले उत्साहजनक ओपनिङ गर्ने अपेक्षा गरिएको छ । फिल्मका मुख्य नायक धिरज मगर…

सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

काठमाडौँ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो…