सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2024

एनिमलपछि बलिवुडमा चम्किएकी तृप्ति

सन् २०२३ को अन्तिम महिना रिलिज भएको फिल्म एनिमल बक्स अफिसमा ब्लकबस्टर साबित भयो। सो फिल्ममा तृप्ति डिमरीले केही मिनेटको भूमिका खेलेर सनसनी मच्चाएकी थिइन्। फिल्ममा उनको अभिनयलाई दर्शकले निकै रुचाएका थिए र उनलाई ‘भाभी २’ को उपनाम समेत दिएका…

भारतको दिल्लीमा अहिलेसम्मकै उच्च गर्मी, तापक्रम ५२.३ डिग्री

नयाँ दिल्ली / गर्मीको लहरको सामना गरिरहेको भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। भारतको मौसम विज्ञान विभागले दिल्लीको तापक्रम ५२.३ पुगेको जानकारी दिएको हो। मौसम विभागका अनुसार दिल्लीमा…

एमालेको राष्ट्रिय महिला भेलाः आज १२ समूहमा छलफल हुँदै

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी {एमाले}ले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’ आज पनि जारी छ। आज १२ वटा समूहले सात वटा विषयमा सामूहिक छलफल गर्नेछन्। एमाले केन्द्रीय सदस्य रचना खड्काका अनुसार संविधानले गरेको महिला हकको व्यवस्था तथा…

विद्यार्थीलाई झोला उपहार

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका युवा नेता विनोद राई ‘संसार’ले उपहारस्वरुप वितरण गरेपछि झोला पाएपछि खुसियाली मनाउँदै विद्यार्थी । राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय समितिको सामाजिक सेवा विभाग प्रमुख राईले सोही गाउँपालिका १…

‘जलवायु परिवर्तनका प्रभाव घटाउन सहकार्य गरौँ’

काठमाडौँ / नेपालले जलवायु परिवर्तनका प्रभाव घटाउनेलगायत विश्वसमुदायले भोग्नुपरेका साझा समस्या समाधानका निम्ति विशेष परिस्थितिमा रहेका मुलुकहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा एन्टिगुवा र बरबुडाको…

काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

काठमाडौं / हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि…

घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा

विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ। घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुसन्धान गरिएको थियो। सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ। घोडाघोडीको…

आज मिति २०८० साल जेठ १७ गते, बिहीवार- भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

२०८१ जेठ १७ गते, बिहीवार ३० मे २०२४। ज्येष्ठ कृष्णपक्ष सप्तमी तिथि, ११ः०९ बजेपछि अष्टमी। धनिष्ठा नक्षत्र, ७ः२४ बजेपछि शतभिषा। चन्द्रराशि कुम्भ। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्।…

छोरा अनमोलको फिल्म हेर्न सिलगुडीबाट सुटुक्क नेपाल आइन् सुस्मिता

काठमाडौं : भुवन केसीसँग डिभोर्स भएपछि भारतको सिलगुडीमा बस्दै आएकी सुस्मिताले छोरा अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’हेरेकी छन्। अनमोल अभिनित फिल्म ‘फर्की फर्की’ हेर्नकै लागि सुस्मिता आफ्नी बूढी आमालाई सिलिगुडीदेखि नवलपरासीको कावासोती…

‘झ्यानाकुटी’प्रदर्शनको ६ वर्षपछि दोस्रो फिल्म बनाउदै निशा अधिकारी

काठमाडौं : दर्जनौँ फिल्ममा अभिनय गरेकी निशा अधिकारी दोस्रो फिल्मको निर्माणमा आफै जुटेकी छन् । ६ वर्ष अघि फिल्म ‘झ्यानाकुटी’ निर्माण गरेकी उनले अनटाइटल फिल्ममा लगानी गर्दैछिन्। फिल्मका लेखक प्रदीप भारद्धाजले निशाले दोस्रो फिल्म निर्माण गर्न…