सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2024

हिरो–हिरोइन हुनलाई राम्रो हुनुपर्छ भन्ने सोच हट्यो : रेखा थापा

काठमाडौं : फिल्म ‘हिरो’बाट अभिनेत्रीका रुपमा डेब्यु गरेकी रेखा थापाको चर्चा सदावहार छ। एनले अभिनय गरेका अधिकांश फिल्मले ५१ दिन पार गरेका छन्। कतिले सय दिन समेत नाघेका थुप्रै उदाहरण रहेको छ। नेपाली फिल्म क्षेत्रमा हिरोइज बोकेकी रेखा थापाले…

गण्डकीका मुख्यमन्त्री पाण्डे संगै दुई मन्त्री थापा र डा. गुरुङले लिए शपथ

पोखरा / गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रोपटक मुख्यमन्त्री बनेका पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । पाण्डेसँगै दुई मन्त्रीले पनि शपथ लिएका छन् ।…

कोलकातालाई आइपीएल जिताएका गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्ने पक्का

काठमाडौं / भारतीय टिमका पूर्व क्रिकेटर तथा कोलकाता नाइट राइडर्सका मेन्टर गौतम गम्भीर भारतीय टोलीको मुख्य प्रशिक्षक बन्ने लगभग पक्का भएको छ । क्रिकबजसँग कुरा गर्दै आईपीएल फ्रेन्चाइजीका मालिकले भने – गम्भीर कोच बन्ने लगभग निश्चित छ र छिट्टै…

पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने

काठमाडौं / राष्ट्रदेव भगवान पशुपतिनाथका चारवटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन्। पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका…

प्रधानमन्त्री कप भलिबलको खेल तालिका सार्वजनिक

काठमाडौं / नेपाल भलिबल संघको आयोजनामा हुने आठौं प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको खेल तालिका आज सार्वजनिक भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा यही जेठ १९ देखि २६ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा…

गुच्चाको गोली लागेपछि गाउँमा बाँदर देखिन छोडे

पोखरा / कास्की जिल्लाको मादी गाउँपालिका-१२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन्। स्थानीय गिरेन्द्र गुरुङले आविष्कार गरेको बन्दुक पड्काएपछि यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन्। “रूखमा आएको बाँदर नियन्त्रणका लागि बन्दुक पड्काउँदा लागेको…

म्याग्दीमा सयौं वर्ष पुरानो ‘लिंगो जुधाउने’ अनौठो प्रतिस्पर्धा

म्याग्दी / म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा दुई गाउँबीचमा ‘लिंगो जुधाउने’ अनौँठो संस्कृतिले निरन्तरता पाएको छ। भूमे पूजाको अवसरमा यस गाउँमा सयौँ वर्ष पुरानो इतिहास बोकेको ‘लिंगोजुधाउने’ अनौठो प्रतिस्पर्धा गरिन्छ। मंगलबार दग्नामका…

कांग्रेसले हावादारी सम्झौता गर्‍यो, जनतासँग माफी माग्नुपर्छः कमल थापा

काठमाडौं / राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारी ठगीको छानबिनमा कांग्रेसले हावादारी सम्झौता गरेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा अध्यक्ष थापाले यस्तो हावादारी सम्झौता गर्नु थियो भने महिनौं सम्म संसद अवरुद्ध गरेर समय र करोडौं…

महालेखापरीक्षकको प्रतिवेदनः वैदेशिक रोजगारीमा ३ वर्षमा ४ हजार नेपाली श्रमिकको मृत्यु

काठमाडौं / वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७÷७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ। सो अवधिमा त्यस्तै आठ सय ७० जना अंगभंग तथा बिरामी भएको तथ्यांक छ । गत तीन वर्षको…

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा / गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । सर्वोच्च…