सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2025

एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ : निर्देशक कुँवर

  काठमाडौं : ‘यो क्लबको मेरुदण्ड भनेको यहाँका कर्मचारीहरू हुनुहुन्छ । उहाँहरू नभए आज हामी यसरी तपाइहरूको अगाडि उभिन सक्दिन थियौं। उहाँहरूको मेहनत र जाँगरले हामीलाई तपाईहरूको अगाडि उभिन सफल बनाएको छ’, एलओडी क्लबका निर्देशक भुपेन…

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न

पोखरा, पोखरा महानगरपालिका वडा नं १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत मंगलबार बिहान ११ हजार कलश सहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न भएको छ।…

क्यानडाको आमचुनावमा लिबरल पार्टीको जीत

एजेन्सी, क्यानडाको आमचुनावमा मार्क कार्नीको लिबरल पार्टीले जीत हासिल गरेको छ । प्रधानमन्त्री मार्क कार्नीको लिबरल पार्टीले एक सय ६७ सिट जितेर सत्ता कायम राखेको तर बहुमतबाट भने चुकेको बीबीसीले जनाएको छ । ३ सय ४३ सिट रहेको हाउस अफ कमन्स…

मनाङमा यार्सागुम्बा संकलन सुरू, स्वीकृति पाएपछि मात्रै संकलक हिमाली भेगतर्फ

मनाङ : मनाङमा यार्सागुम्बा संकलन थालिएको छ । मनाङसँगै लमजुङ, गोरखा, धादिङलगायतका जिल्लाबाट सर्वसाधारण यार्सागुम्बा संकलन गर्न यहाँ आएका छन् । संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३, संरक्षण व्यवस्थापन निर्देशिका…

प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरूको माग

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक जारी छ। बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए। प्रतिपक्षको विरोधपछि सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई…

मागमा आधारित जीविकोपार्जन कार्यक्रम: चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन

चितवन, चितवन र मकवानपुरका ५० जना युवालाई मागमा आधारित जीविकोपार्जन कार्यक्रममा सहभागी गराइएको छ । गएको आर्थिक वर्ष र चालू आर्थिक वर्षमा गरी कृषि विकास कार्यालय चितवनले दुई जिल्लाका विपन्न एवम् अल्पसङ्ख्यक तथा सीमान्तकृत जाति, एकल महिला,…

भजहरमा रमाउँदै कैलालीका थारु समुदाय

कैलाली : लस्करै खाना पकाउन चुलो लगाइएको थियो । कोही खाना पकाउन व्यस्त देखिन्थे भने कोही खाना भाग लगाउन व्यस्त देखिन्थे । छेउमै थारु समुदायले गाउने ‘सजना’ सुकमैया र रामलाल चौधरी गीत गाउनमा व्यस्त थिए । यो दृश्य हो खुला…

‘सिँचाइको अभाव हुँदा किसान चैते धानखेती गर्न आकर्षित भएनन् ’

सर्लाही : जिल्लामा छ सय ९१ हेक्टरमा चैते धानखेती गर्न सक्ने सम्भावना छ तर वार्षिक ५० हेक्टर क्षेत्रफलमा मात्र धानखेती हुँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानका लागि चैते धानखेती गर्न प्रोत्साहन कार्यक्रम…

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर

  मुस्ताङ : वर्षाले यहाँका फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको छ । यसबाट स्याउ उत्पादन घट्ने प्रक्षेपण गरिएको छ । जिल्लामा स्थानीय जातका स्याउका बोटमा यसवर्ष निकै कम फूल फुलेको थिए । वर्षा भइरहँदा फुल्दै गरेका…

चाँदीको भाउ स्थिर, सुनको बढ्यो

काठमाडौँ, आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन ।…