सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2025

स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द, आपतकालको घोषणा

काठमाडौँ, स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द हुँदा आपतकाल घोषणा गरिएको छ । ट्राफिक लाइट, रेल सेवा र विमानस्थलहरु बन्द छन् । विद्युत नहुँदा करोडौं नागरिकहरु अप्ठ्यारोमा परेका छन् । यसका कारण दुवै देश आपतकालीन अवस्था घोषणा गर्न बाध्य…

९ महिनामा पोखराबाट ३८ हजार बढीले श्रम स्वीकृति लिए

पोखरा/ पोखराबाट साढे ३८ हजारले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ३८ हजार ५१२ जनाले श्रम स्वीकृति लिएका हुन् । तीमध्ये पुरुष ३३ हजार ६८१ र महिला ४ हजार ८२३ जना छन् । सबैभन्दा बढी कात्तिकमा ६ हजार ६५९ जनाले श्रम…

पर्वतमा सामुदायिक विद्यालय खुल्न थाले, विद्यालय सञ्चालन गर्न पालिकाहरुको आग्रह

काठमाडौँ/ कुश्मा नगरपालिकाका केही विद्यालय, मोदी गाउँपालिका, फलेवास, महाशिला, जलजलाका विभिन्न विद्यालय खुलेर नियमित पठनपाठन हुन थालेका छन । त्यस्तै पोखरा र ललितपुर महानगरपालिकाले विद्यालय सञ्चालन गर्न आग्रह गरेका छन् । पोखरा महानगरपालिकाले…

थन्किएका विद्युतीय सवारी साधन पर्यटकको लागि प्रयोगमा ल्याइँदै

रुपन्देही/ पर्यटकलाई सेवा दिने ध्येयले लुम्बिनी विकास कोषद्वारा यहाँ सञ्चालित विद्युतीय सवारीसाधन पछिल्लो समय प्रयोगहीन भएका छन् । एसियाली विकास बैंकको दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गतको क्लिन इनर्जी फण्डबाट लुम्बिनी…

नेपाल चलचित्र संघको ५० औँ (स्वर्ण) वार्षिक साधारण सभा तथा सम्मान समारोह सम्पन्न

काठमाडौं : नेपाल चलचित्र संघको ५० औ (स्वर्ण) वार्षिक साधारण सभा तथा सम्मान समारोह २०८२ सम्पन्न गरेको छ। गत शनिबार अर्थात बैशााख १३ गते ललितपुर स्थित रोयल टुलिप होटलमा भव्यताका साथ सम्पन्न गरेको हो। संघका अध्यक्ष नरेन्द्र महर्जनको…

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ/ सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार…

नारायणगढ–बुटवल दाउन्नेको सडक रातिको समयमा बन्द हुने

नवलपरासी/ नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक…

आज बैशाख १६ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ वैशाख १६ गते, मंगलवार, २९ अप्रिल २०२५। वैशाख शुक्लपक्ष द्वितीया तिथि। कृत्तिका नक्षत्र। चन्द्रराशि वृष। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ बाेलीकाे लय नमिल्दा सहयाेगीहरूले केही गुनासाे गर्न सक्छन्। तापनि…

मिराजको निर्देशनमा देउडा गीत ‘तमै फूलिमा’

काठमाडौं : मिराज बिक्रम सिंहको निर्देशन रहेको गीत ‘तमै फूलिमा’को भिडियो सार्वजनिक भएको छ । मिराजकै शब्द, रोशन टमट्टाको संगीत, रोशन एवं प्रेरक्षा सिंहको स्वर र दीपक संगम विसीको मिक्सिङ/माष्टरिङ रहेको पश्चिमेली देउडा गीतको भिडियो सार्वजनिक…

‘होस्टेल ३’को ५१ दिनमा आफ्नै कलाकर्मीलाई सम्मान,कमाई ४ करोडमाथि ग्रस

काठमाडौं : टिकटक तथा नाटकबाट आएका कलाकारहरुलाई समेटेर निर्माण गरिएको फिल्म ‘होस्टेल ३’ले ५१ औँ दिने यात्रा पूरा गरेको छ। गत फागुन २३ गतेदेखि प्रदर्शनमा आएको फिल्मले ५१ औँ दिन पुरा गरेको हो। यसैको उपलक्ष्यमा निर्माण टिमले काठमाडौंको…