सुचना, समाचार र मनोरन्जन
Monthly Archives

August 2026

भूमिगत विद्युतीकरण अन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन, भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत केवल तथा ओभरहेड प्रसारण ‘लाइन चार्ज’ सुरुआत गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले परीक्षण तथा सञ्चालनका…

साउन १९ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ साउन १९ गते (४ अगस्ट २०२६) मंगलवार, श्रावण कृष्णपक्ष षष्ठी तिथि। रेवती नक्षत्र। चन्द्रराशि मीन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामको नतिजा तत्काल प्राप्त नहुन सक्छ। अरूबाट फाइदाकाे आशा गर्दा आफ्नै धनमाल…

‘गौँथली’को बिक्यो ५ लाख नजिक टिकट,व्यापारमा साढे १३ करोडमाथि

काठमाडौं : चलचित्र ‘गौँथली’को १७ औँ दिनमा पनि व्यापार उस्तै छ। देशभरका शो हाउसफूल छन्। आइतबार दिउँसोका शो बिहानै र अबेर साँझका शो दिउँसो चाँडै हाउसफूल भए। फिल्मले १७ दिनमा ४ लाख ९४ हजार ९१५ वटा टिकट बिक्री गर्दै १३ करोड ६४ लाख ४६ हजार ५३५…

स्वदेशमा रिलिज अगावै विदेशमा ‘बेहुली’को उच्च माग, प्रमुख देशहरूमा रिलिज अधिकार बिक्री

काठमाडौं : नेपालमा आगामी भदौ २६ गते रिलिज हुने नेपाली चलचित्र ‘बेहुली’ले नेपालमा प्रदर्शन हुनु अगावै अन्तर्राष्ट्रिय बजारमा आफ्नो दरिलो उपस्थिति जनाएको छ। यसको प्रमुख विदेशी बजारहरूको प्रदर्शन अधिकार पूर्ण रूपमा ‘सोल्ड आउट’ भएको निर्माण…

कवि तथा गीतकार उमा श्रेष्ठको कवितासंग्रह ‘मौन छ देश’ र दुई गीत सार्वजनिक

काठमाडौं : कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह ‘मौन छ देश’ र दुई गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। कवि उमा श्रेष्ठकी ममतामयी आमा दिलमाया श्रेष्ठको सभापतित्व एवं प्रतिष्ठित कवि तथा गीतकार चूडामणि देवकोटाको प्रमुख आतिथ्यतामा…

हलीको पोस्टरले दाङ,नेपालगञ्ज,धनगढी लगायतका अटोमा भरिभराउ

काठमाडौँ : यही साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को प्रचारप्रसारलाई व्यापक पारिएको छ। निर्माण टिमले उपत्यका बाहिर पनि प्रचारप्रसारलाई व्यापक बनाएको हो। फिल्मको प्रचारप्रसार स्वरुप नेपालको पुर्वी जिल्ला झापा,मोरङ,सुनसरी…

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौँ, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । मन्त्रालयले त्यस सन्दर्भमा देशभरका सेवाप्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरणसमेत सार्वजनिक गरेको छ…

मानव सेवाको निमित्त गरिएको महायज्ञबाट ३ करोड ४५ लाख रुपैयाँ बचत

पोखरा, मानवसेवा आश्रमले पोखरा महानगरपालिका–२५ हेमजामा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २०८३ को आय–व्यय विवरण सार्वजनिक गरेको छ। आश्रमले सोमबार पत्रकार सम्मेलन गर्दै महायज्ञबाट ३ करोड ८१ लाख ७१ हजार ७ सय ७१ रुपैयाँ ५३…

काठमाडौँको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौँ, काठमाडौँको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता भएको छ । महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको उपस्थितिमा महानगरपालिकाका प्रमुख प्रशासकीय…

इबोलाले बढायो गर्भवतीको जोखिम

पूर्वी कङ्गोमा फैलिएको इबोला प्रकोपका कारण गर्भवतीहरूले स्वास्थ्य संस्थामा जान छोडेपछि मातृ मृत्युदर तीव्र रूपमा बढेको छ। स्वास्थ्य अधिकारीहरूले इबोलाको प्रत्यक्ष प्रभावसँगै गलत सूचना, डर र कमजोर स्वास्थ्य सेवाका कारण अर्को गम्भीर…