सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2025

अब अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर हुने

काठमाडौं : नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि फिल्म ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ। आगामी जुन १ तारिख, शनिवार, अस्ट्रेलियाको पर्थस्थित ग्यालेरिया सपिङ सेन्टरको इभेन्ट सिनेमाको भव्य प्रिमियर आयोजना हुने…

‘ऊनको स्वीटर’ चौथो हप्तामा प्रवेश : ग्रस कलेक्सन १० करोड नाघेको निर्माण टिमको दाबी

काठमाडौं : चौथो हप्तामा प्रदर्शनरत फिल्म ‘ऊनको स्वीटर’ १० करोड कलेक्सन गरेको छ।। आर्टमाण्डू नेपालको ब्यानरमा निर्माण भएको यस चलचित्रले हालसम्म देशव्यापी रूपमा १० करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको निर्माण पक्षले दाबी गरेको हो।…

सरदरभन्दा १५ दिनअघि नै नेपाल भित्रियो मनसुन

काठमाडौँ, नेपालमा सरदरभन्दा १५ दिन अगावै मनसुन भित्रिएको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार गएरातिबाट मनसुन प्रवेश गरेको हो । पूर्वी नेपालबाट मनसुन प्रवेश गरेर कोशी प्रदेशका अधिकांश क्षेत्रमा विस्तार भएको पनि विभागले…

फेवातालको संरक्षणको लागि शनिबारदेखि तालको चारैतिर डिजिटल पोल गाडिने

पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिका का मेयर धनराज आचार्यले फेवातालको आकार बढेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन । तालको मापदण्ड कार्यान्वयन गर्न गठित सहजीकरण समितिले आकार बढेको प्रतिवेदन…

भारतमा कोभिड देखिएपछि पर्सामा सतर्कता अपनाइने

पर्सा : पर्साको जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिको बैठकले कोभिडको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सीमा नाकामा जाँचलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अध्यक्षतामा…

काभ्रेका छ सय शिक्षकलाई ‘प्रशिक्षक-शिक्षक’ बनाउँदै ट्राफिक प्रहरी

काभ्रे : ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ट्राफिक नियम सचेतनाका लागि विद्यालयका ६०६ शिक्षकलाई ‘प्रशिक्षक–शिक्षक’ तयार गर्ने भएको छ । यसका लागि कार्यालयले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयका शिक्षकलाई दुर्घटना…

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ, सरकारले आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शुक्रबार विज्ञप्ति जारी गर्दै मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने…

सशस्त्र प्रहरीले तीन हजार ६ सय बढीलाई विपद् स्वयंसेवक तालिम दिँदै

काठमाडौं : सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा स्थानीय समुदायको समेत महत्वपूर्ण भूमिका हुने भएकोले देशभरी करीब १ लाख ७० हजार विपद् सूचकको व्यवस्था गर्न लागेको छ । समुदायस्तरमा विपद् सम्बन्धी सूचना प्राप्तिमा सहकार्य, परिचालनमा सहजीकरण…

जनप्रिय क्याम्पसमा जलवायु परिवर्तनको असर र रोकथाम सम्बन्धी गोष्ठी सम्पन्न

पोखरा, जनप्रिय बहुमुखी क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोग युजिसीको सहयोगमा “जलवायु परिवर्तनको असर र यसको रोकथाम” विषयक एक दिवसीय गोष्ठी क्याम्पसको सभाहलमा शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् क्याम्पस सञ्चालक…

गण्डकी प्रदेश दीर्घकालिन पुनःस्थापना केन्द्रको उद्घाटन

पोखरा : गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहतको दीर्घकालिन पुनःस्थापना केन्द्रको औपचारिक रूपमा उद्घाटन गरिएको छ । पोखरा ३३ पुष्पवस्तीमा रहेको उक्त पुनस्र्थापना केन्द्रको उद्घाटन गण्डकीका मुख्यमन्त्री…