सुचना, समाचार र मनोरन्जन
Monthly Archives

November 2025

‘तिते माछा’को तयारीमा जुटे निर्देशक सुब्बा

काठमाडौं । जेपिजे इन्टरटेनमेन्टको प्रस्तुतिमा कथानक वृतचित्र ‘तितेमाछा’ निर्माण हुने भएको छ। साना, ठूला पर्दाका दर्जन बढी चलचित्र र दर्जनौ म्युजिक भिडियो निर्देशन गरिसक्नु भएका किशोर सुब्बाको निर्देशन रहने ‘तितेमाछा’ को लागि हाल यासेली…

थप तीन वटा जलविद्युत् आयोजनालाई उत्पादनको अनुमति

काठमाडौँ, सरकारले थप तीन वटा जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजना, मिडिल लिखु जलविद्युत् आयोजना र छोमरोङ खोला…

पोखरामा आज नेकपाको एकता सन्देश सभा

काठमाडौँ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज कास्कीको पोखरामा एकता सन्देश सभा गर्ने भएको छ । सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्नेछन् । नेकपाले अब सोमबार कोशीको विराटनगरमा,…

आगलागीका घटनामा वृद्धि

काठमाडौँ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंसिर ११ गते बिहान १० बजेदेखि १२ गते बिहान १० बजेसम्म देशभर कूल १७ वटा विपद्का घटना भएका छन् । विपद्मा परेर कूल ४९ लाख १८ हजार पाँच सय बराबरको क्षति भयो । कूल…

कस्तो छ आजको विदेशी मुद्राको विनिमयदर?

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो…

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ, त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा…

आज मङ्सिर १४ गते आइतबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ मंसिर १४ गते (३० नोभेम्बर २०२५) आइतवार, मार्ग शुक्लपक्ष दशमी तिथि, १६ः१३ बजेपछि एकादशी। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि मीन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका…

पोखरामा दोस्रो दाँई महोत्सव भब्यताका साथ मनाईयो

पोखरा,  पोखरा १९ चुरुङ्गामा दोस्रो दाई महोत्सब भब्यताका साथ मनाईएको छ । किसानलाई यतिबेला असारमा रोपोको धान भित्र्याउने चटारो छ । मानो रोपेर मुरी भित्र्याउने महिना हो यो मंसिर महिना । यही समयलाई मध्यनजर गर्दै पोखरा महानगरपालिका १९…

आदर्शको म्युजिक भिडियो सार्वजनिक

पोखरा, गीतकार आदर्श पोखरेलको नयाँ गीत ‘आउँछ्यौ तिमी नजरमा...’ बोलको गीतको म्युजिक भिडियो शनिवार सार्वजनिक गरिएको छ । गीतकार प्रतिष्ठान र रूपा वाङ्मय प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक…

आस्मा विश्वकर्मा र पुष्प खड्काको ‘मेरो ठुम्का देखेर’ सार्वजनिक

काठमाडौं  : मोडेल तथा नृत्य कलाकार आस्मा विश्वकर्मा नयाँ भिडियोमार्फत पुनः चर्चामा आएकी छन्। केही समयदेखि लगातार हिट भिडियो दिन नसकेका बेला दक्षिण भारतीय अभिनेता रामचरणले फिल्म पेड्डी को ‘चिकिरी चिकिरी’ मा गरेको नृत्यमा आस्माको उपस्थितिले…