नेपाली र हिन्दी भाषामा ‘अभिमन्यु : च्याप्टर-१’ एक साथ रिलिज हुँदै, यी हुन् हेर्नैपर्ने पाँच बलिया…
काठमाडौं :
नेपाली फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ आगामी मंसिर १८ गते नेपालभर नेपाली र हिन्दी दुवै भाषामा एकसाथ प्रदर्शनमा आउने भएको छ। लामो समयदेखि स्थगित हुँदै आएको फिल्म अन्ततः रिलिज तयारीमा गएपछि दर्शकबीच उत्सुकता बढेको छ।
फिल्म…