फ्राइडे रिलिज : वर्षा र खगेन्द्रको प्रमुख भूमिका रहेको ‘हर्ष’ देशभर
काठमाडौँ :
वर्षा राउत र खगेन्द्र लामिछाने अभिनित नयाँ नेपाली फिल्म ‘हर्ष’ शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ। एकता पौडेलको डेब्यु निर्देशनमा बनेको यो फिल्मले प्रदर्शनको दुई दिनअघि गरिएको प्रिमियर शोमै सकारात्मक प्रतिक्रिया बटुलेको…