सुचना, समाचार र मनोरन्जन
Monthly Archives

November 2025

एनपिएल क्रिकेटः चितवन टस जितेर बलिङमा

काठमाडौं : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा चितवन राइनोज र काठमाण्डु गोर्खाज भिड्दैछन्। त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको

एउटै गोठमा ५७ वैदिक गाई संरक्षण

बागलुङ : बागलुङको मालिकामा एकै स्थानमा ५७ वटा गाई पालिएको छ । हिन्दु धर्ममा भगवानको स्वरूप मानेर पूजा गरिँदै आएका स्थानीय प्रजातिका वैदिक गाईको संरक्षणका लागि संरक्षण केन्द्र नै सञ्चालन गरेर पालिएको हो । विसं २०७२ मा जिल्ला प्रशासन

भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो

म्याग्दी : भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिर परिसरलाई रातिको समयमा पनि उज्यालो बनाइएको छ । गलेश्वर क्षेत्र विकास कोषले ‘हाइ मस्ट लाइट’ जडान गरेर मन्दिर

शोभितको ‘पीआर’ अष्ट्रेलिया र न्युजल्याण्डमा पनि सोल्टआउट

काठमाडौं : यहि मंसिर २६ गतेबाट प्रदर्शन आउन लागेको फिल्म ‘पीआर’अष्ट्रेलिया र न्युजल्याण्डमा सोल्डआउट भएको छ। फिल्मलाई त्यहाँका मि.श्रेष्ठ प्रोप्राइत्री लिमिटेड तथा श्रेष्ठ फ्यास्लिटी म्यानेज्मेन्ट कम्पनीले खरिद गरेको हो। यस कम्पनीका…

लक्ष्मणको ‘काजी’मा देखियो विपिन र केकीको गहिरो प्रेम,चैत २७ मा दर्शकमाझ

काठमाडौं : विपिन कार्की अभिनित फिल्म ‘काजी’को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले शुक्रबार फिल्मको फर्स्ट लुक सार्वजनिक गर्दै आगामी चैत २७ गते रिलिज डेट तोकेको हो। लक्ष्मण रिजालको निर्देशन,रामप्रसाद रिजालको प्रस्तुति रहेको यो फिल्मको…

बेनी–पाखापानी सडकः किराखोर–नेप्टेचौर खण्डमा धमाधम कालोपत्र हुँदै

म्याग्दी, बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्मको दुई किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र थालिएको हो । बेनी नगरपालिका–९ का…

सिद्धगुफाको प्रवर्द्धन गर्दै बन्दीपुर गाउँपालिका

तनहुँ, नेपालकै ठूलो मानिएको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रवर्द्धनमा गाउँपालिका जुटेको छ । प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको सिद्धगुफाको प्रचारप्रसार गर्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन गाउँपालिका लागिपरेको हो।…

कोरलानाका खुलेपछि माथिल्लो मुस्ताङमा हिउँदमा पनि चहलपहल

मुस्ताङ, कोरलानाका खुल्नासाथ रोजगार, व्यापार र आवत–जावत बढेपछि माथिल्लो मुस्ताङमा यस वर्ष हिउँदयाममा पनि चहलपहल बढेको छ । विगत वर्षहरुमा हिउँ पर्न शुरू भएसँगै माथिल्लो मुस्ताङका धेरै नागरिक अत्यधिक चिसो र हिमपातका कारण बेँसी झर्ने गर्थे ।…

एनपिएल क्रिकेटमा आज चार टोली बीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ, राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ः००…

पूर्वी नाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

झापा, पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२…