नेपालबाट थप २० मेगावाट बिजुली बङ्गलादेश पठाईने
बङ्गलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लैजान सहमत भएको छ । नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको हिजो सम्पन्न सातौँ बैठकले अहिले निर्यात भइरहेको ४० मेगावाट विजुलीका अतिरिक्त थप २० मेगावाट बिजुली निर्यातका लागि…