सुचना, समाचार र मनोरन्जन
Monthly Archives

November 2025

शनिबार पोखरामा दोस्रो दाइँ महोत्सव हुने

पोखरा, पोखरामा यस वर्षपनि दोस्रो दाइँ महोत्सव हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा मंसिर १३ गते शनिबार पोखरा १९ पुरनचौर चुरुङ्गामा महोत्सव हुन लागेको पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । दाइँ महोत्सवमा धान चुट्ने,…

एनपिएलः टस जितेर ब्याटिङ गर्दै पोखरा

काठमाडौँ, दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आज दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दैछन् । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा पोखरा टस जितेर ब्याटिङ गर्दैछ । कुशल भुर्तेलको…

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमको लगातार चौथो जीत

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जीत हासिल गरेको छ । आज भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ७ विकेटले हरायो । लुम्बिनीले दिएको १ सय ४४ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १८ ओभर २…

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा दुई विधेयक प्रमाणिकरण

गण्डकी, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले दुई विधेयक प्रमाणिकरण गरेका छन  । नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश उहाँले गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक र गण्डकी…

सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझको रूपमा नलिन निजी क्षेत्रसँग आग्रह गरेका छन । आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित…

जेनजी आन्दोलनका शहिदः कहिल्यै भरिने छैन भट्ट परिवारको रिक्तता

काठमाडौं : कीर्तिपुर पाँगा दोबाटोस्थित माइक्रोपार्कसँगै जोडिएको घरबाटभित्र छिर्ने साँघुरो गल्ली छ। थोरै मात्र अघि बढ्ने हो भने एउटा सानो होटल देखिन्छ। शनिबार बिहान १० बजेतिर पुग्दा केही ग्राहक यहीँ बसेर चियाको चुस्की लिइरहेका थिए।

चीना तथा बास्तु सम्बन्धी जानकारी लिनु छ? युवा ज्योतिष ‘भट्ट गुरु’ शनिबार पोखरा आउँदै

पोखरा, नवउदायमान ज्योतिषहरुमा 'भट्ट गुरु' देश देखि विदेश सम्म लोकप्रीय नाम हो । भारतबाट ज्यातिष शास्त्रमा गोल्ड मेडालिष्ट भट्ट गुरुले शनिबार पोखरा र आसपासका बासिन्दाको चीना हेर्ने भएका छन । पोखरामा रहँदा उनले यसअघि नै अग्रिम बुकिङ गरेका…

सुनको भाउ आज तोलामा ४०० रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ४८ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ । आज चाँदीको भाउ भने तोलामा ६० रुपैयाँले बढेर तीन हजार दुई सय…

अदालतका फैसलामा आगजनीले मिसिलमा पुगेका क्षतिको अभिलेख राख्ने क्रम शुरू

काठमाडौँ, भदौ २४ गतेको आन्दोलनका क्रममा अदालतहरुमा आगजनी हुँदा मिसिलमा पुगेको क्षतिबारे फैसलामा अभिलेख राख्ने क्रम शुरू भएको छ । मिसिल जलेकाको हकमा पूर्णपाठ तयार पार्दा जलेको बेहोरा जानकारी उल्लेख गर्न थालेको सर्वोच्च अदालतका प्रवक्ता…

एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा

नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले आज सूचना निकालेर सय रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा ल्याएको जानकारी गराएको हो । पूर्व गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नोटमा…