सहयोगले जगायो आशा जीवन फेरि मुस्कुराउन सक्छ : नवल खड्का
काठमाडौं :
खोटाङ सेवा समाज काठमाडौं ले मुखको क्यान्सरलाई आर्थिक सहयोग गरेको छ। एक विशेष कार्यक्रम आयोजना गरी क्यान्सर पिडित खोटाङ जिल्ला बराहपोखरी जन्मेका हाल सुनसरीको राजाबासमा बसोबास गर्दै आएका दीपक खत्री (बन्जरा)लाई आर्थिक सहयोग गरेको…